युक्रेनमा युद्धविरामको दबाब दिन अमेरिकाद्वारा रुसका ठूला दुई तेल उत्पादकमाथि प्रतिबन्ध
अमेरिकी ट्रेजरी विभागले बुधवार युक्रेनमा तत्काल युद्धविराममा सहमत हुन मस्कोलाई दबाब दिन रूसका दुई ठूला तेल उत्पादकहरू रोसनेफ्ट र लुकोइलमाथि प्रतिबन्धको घोषणा गरेको छ । अब हत्या रोक्ने र तत्काल युद्धविरामको लागि समय आएको अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टलाई एक...