दोहोरो अंकले बढ्यो नेप्से, २५ सयमा अडिने प्रयास
आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३ विन्दुमा आइपुगेको छ। गत बिहीबार २५ सय मुनि आएको नेप्से परिसूचक आइतबार बजार बन्द हुने समयमा यो बिन्दुमा आएको हो। आइतबार पनि नेप्से पटक पटक २५ सय विन्दुबाट तल ओर्लिएको भएपनि अन्त्यमा भने...