यस्तै हो भने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले संविधानअनुसार पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताएका हुन्। 'पूर्वप्रधानन्यायाधीशले संविधान त पढ्नु नै भएको होला। उहाँ प्रधानमन्त्री बन्न मिल्छ?,' उनले प्रश्न गरे। अध्यक्ष ओलीले...