गाेपालमान श्रेष्ठकाे प्रस्ताव : राजसंस्थासहित सबै पक्षसँग संवाद गरेर अहिलेकाे समस्या हल गराैं
काठमाडाैं : नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले लोकतन्त्रमा फरक मतको सम्मान अपरिहार्य हुने बताउँदै राजसंस्थासहित सबै पक्षसँग संवाद गरेर हाल देखिएको राजनीतिक समस्या हल गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्। जेन–जी पुस्तादेखि परम्परागत...