मैले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको भनेर प्रचण्डले ढाँटे : ओली
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर ढाँटेको बताएका छन्। आइतवार सम्पादकहरूसँगको संवादमा बोल्दै उनले आफूले गर्दै नगरेको काम...