देउवालाई धन्यवाद दिँदै गोपालमानले भने- पार्टी र मुलुक अब युवाले सम्हाल्ने हो
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आइतबार ललितपुरको झम्सिखेलमा पत्रकार सम्मेलन गरे। जेनजी पुस्ताको भदौ २३ र २४ को आन्दोलन तथा पार्टीभित्र उठिरहेको नियमित १५ औं महाधिवेशन वा विशेष महाधिवेशन जस्ता विषयमा केन्द्रित रहेर श्रेष्ठले धारणा दिए। जेनजी आन्दोलनपछि मुलुक त्रास...