ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से, २५ सयमा अडिने प्रयास

१ मिनेट अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक १६‍.६७ अंकले बढेर २५०३ विन्दुमा आइपुगेको छ। गत बिहीबार २५ सय मुनि आएको नेप्से परिसूचक आइतबार बजार बन्द हुने समयमा यो बिन्दुमा आएको हो।  आइतबार पनि नेप्से पटक पटक २५ सय विन्दुबाट तल ओर्लिएको भएपनि अन्त्यमा भने...

सुरक्षा निकायले अफ्ठ्यारो परिस्थिति आउँदैन भनेर २२ गते राति मलाई ब्रिफिङ गरेको थियो: ओली

१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको जेनजी आन्दोलन शान्तिपूर्ण हुने भनेर सुरक्षा निकायले आफूलाई ब्रिफिङ गरेको बताएका छन्। शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले २२ गते राति सुरक्षा निकायहरूले आफूलाई ब्रिफिङ गरे विपरितको घटना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बताएका...

मैले गृहमन्त्रीलाई सोधेको थिएँ, रबरको गोली चलाइएको हो भन्नुभयो: ओली

३ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते गोली चलेको हल्ला आउनसाथ आफूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई सोधेको बताएका छन्। आइतबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रर्दशनीको क्रममा एक-दुई जनालाई गोली लागेको सुनेसँगै गृहमन्त्री लेखकलाई सोधेको बताएका छन्। 'मैले गृहमन्त्रीलाई सोधेको थिएँ, रबरको...

ओलीको प्रश्न- श्रृंखला खतिवडालाई उनका बाबुआमाले हेलिकप्टरबाट स्कुल पुर्‍याउने गरेको थियो र?

११ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूलाई बोलाएर अन्तर्क्रिया गरेका छन्। काठमाडौंमा भएको अन्तर्क्रियामा ओलीले पहिले पत्रकारहरूका प्रश्न लिए भने त्यसपछि जबाफ दिएका थिए। सो क्रममा ओलीले जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनको प्रसंगमा पनि कुरा राखेका...

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट

१९ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंकका ग्राहकले जर्मन होम्समा १० प्रतिशतसम्म छुट पाउने पाएका छन्।  बैंक र जर्मन होम्सबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।  सम्झौता अनुसार भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी...

कहिलेदेखि गर्ने हो, सबैको सम्पत्ति छानबिन गरौं: ओली

२० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको सम्पत्ति छानबिन गर्न भनेका छन्। आइतबार सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै अध्यक्ष ओलीले भने, ‘कहिलेदेखि सुरू गर्ने हो, सबै नेताहरूको सम्पत्ति छानबिन गरौं।’ उनले आफूले भ्रष्टाचार नगरेको बताए। ‘मैले भ्रष्टाचार गरेको छैन, जसलाई छानबिन गर्न मन...

कवि किरातीलाई विशिष्ट सम्मान र पत्रकार चौधरीलाई प्रतिभा पुरस्कार

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले कवि जसराज किराती (खोटाङ)लाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान गर्ने भएको छ। यसैगरी युवा पत्रकार तथा लेखक धनुषा, जनकपुरधामकी विजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार–२०२५’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव चोक गुरुङले जानकारी दिए। दुवै...

नयाँ पिडीलाई देशको इज्जत के हो भनेर बुझाउनुपरेको छ: ओली

२९ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ पिडीलाई देशको इज्जत के हो भनेर बुझाउन आवश्यक रहेको बताएका छन्।  आइतबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल दर्ताको विषय देशको इज्जतको विषय रहेको बताउँदै त्यो बुझाउन आवश्यक रहेको बताएका हुन्। ...

कात्तिक १७ सम्म ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नबुझाए लाइन काटिन्छ?

३५ मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई २१ कार्यदिन भित्र ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता बुझाउन ताकेता गरेको छ। गएको असोज १२ गते सूचना सार्वजनिक गर्दै कात्तिक १७ गतेसम्म बक्यौता बुझाउन ताकेता गरेको हो। अहिले कतिपय उद्योगहरूले बक्यौता बुझाउन सुरू गरिसकेका छन्। शुक्रबारसम्म...

प्रदीप पौडेलको प्रस्ताव- हरेक दलले प्रधानमन्त्री उम्मेदवार प्रस्ताव गरेर चुनावमा जानुपर्छ

४२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले हरेक दलले प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जानुपर्ने बताएका छन्। शासकीय स्ववरूपका विषयमा प्रत्यक्ष कार्यकारीको बहस चलिरहेका बेला पौडेलले असोझ ३१ को नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सबै दलले प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जाँदा उपयुक्त...

माओवादीसँग एकताको पहल गर्ने विप्लव नेतृत्वको नेकपाको निर्णय

४७ मिनेट अघि   सेतोपाटी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवादी लगायत कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने निर्णय गरेको छ। असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायत अरू कम्युनिष्ट पार्टीहरूबीच एकताका लागि पहल गर्ने निर्णय गरेको हो।...

महासचिव चन्दको प्रस्ताव : सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौँ

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन्। पार्टीले आइतवार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकार जेन–जी विद्रोहको भावनाविपरित रहस्यमय ढंगले...

भेसवाकरको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा, त्यसपछि भेसवाकरले लिनेछन् संन्यास

१ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने हङकङ क्रिकेट सिक्सेसका लागि राष्ट्रिय टोली घोषणा गरेको छ। प्रतियोगिताका लागि शरद भेसवाकरले कप्तानी गर्ने क्यानको भनाइ छ। यो प्रतियोगितापछि भेसवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने क्यानले जनाएको छ। ‘नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिममा...

जेनजी घाइतेहरू वैशाखी टेकेर प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारमा, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन् । उनीहरू प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न वैशाखी टेकेर सिंहदरबार पुगेका हुन्।  प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुराहरू राख्ने भन्दै उनीहरू सिंहदरबार पुगेका...

ट्रम्पसँगको कुराकानीमा रूसको नियन्त्रणमा नरहेको दोनेत्स्कका भाग पनि मागे पुटिनले

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही दिन अघि भएको फोन कुराकानीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको पूर्ण नियन्त्रणमा नरहेको दोनेत्स्क युक्रेनले दिनुपर्ने बताएका छन्। युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्रका युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका...

प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय प्रधानमन्त्रीबाट सदर

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ। महाप्रबन्धक प्रदीप अधिकारीले प्राधिकरण सञ्चालक समितिको असोज ३० गतेको बैठकले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको जानकारी दिए। सञ्चालक समितिले उक्त...

नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति, पहिलो बैठक आजै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरूले उचित पारिश्रमिक नपाएको...

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओली (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेका छन्। हालै सकिएको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा अध्यक्ष ओलीले सम्पादकहरूलाई बोलाएर अन्तर्क्रिया गरेका हुन्। जेनजी पुस्ताको आन्दोलनपछि ओलीले प्रधानमन्त्री पदबाट भदौ २४ गते राजीनामा दिएका...

सिटिजन लाइफ इन्सुरेन्सले गर्यो सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

१ घण्टा अघि   सेतोपाटी

सिटिजन लाइफ इन्सुरेन्स कम्पनीले आठौं वार्षिकोत्सवको अवसरमा देशभरका शाखा कार्यालयहरूमा सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम सञ्चालन गरेको छ। कम्पनीले यस अवसरमा ‘विविधता र समावेशीकरण दिवस’ मनाउँदै कर्मचारीहरूमार्फत कार्यस्थलमा एकता, सद्भाव र सम्मानको सन्देश प्रवाह गरेको छ। सिएसआर कार्यक्रम अन्तर्गत १६ स्थानमा...

चुनावभन्दा आन्दोलनबाट संविधान फालेर राजसंस्था कायम गरौं: धवल शम्शेर

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शम्शेर राणाले चुनावभन्दा पनि आन्दोलनबाट संविधान फालेर राजसंस्था ल्याउनतिर अघि बढ्नुपर्ने अभिव्यक्ति दिएका छन्। शाही युवा शक्ति नेपालले शनिबार सामाखुसीमा गरेको कार्यक्रममा बोल्दै 'संयुक्त जनआन्दोलन समिति'का कार्यवाहक अध्यक्षसमेत रहेका राणाले भने, ‘जेनजी भाइबहिनीहरूलाई मेरो आग्रह...

गायक बाबुल गिरीलाई प्रहरी सोधपुछका लागि बोलाइयो

१ घण्टा अघि   सेतोपाटी

गायक तथा संगीतकार बाबुल गिरीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ। शनिबार दिउँसो उनको अनामनगरस्थित स्टुडिओमा एक युवतीले आत्मदाहको प्रयास गरेकी थिइन्। सोही घटनाबारे बुझ्न गिरीलाई आइतबार जिल्ला प्रहरी परिसरमा बोलाइएको एसपी पवनकुमार भट्टराईले बताए। उनका अनुसार शनिबार नितु पौडेलले बाबुल गिरीको...

विदेशको बाटोले अलग गरेको प्रेम!

२ घण्टा अघि   सेतोपाटी

भनिन्छ प्रेमले न रूप हेर्छ, न रंग, न जात, न उमेर। तर अहिलेको प्रेमले एउटा कुरा भने पक्का हेर्छ— भिजा। आजको पुस्तामा विदेश जाने सपना जीवनको लक्ष्यजस्तै बनेको छ। +२ सकेपछि कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही क्यानडाको तयारीमा लाग्छन्। अहिले...

तिहारको मुखमा विदेशिने युवा भन्छन्ः अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरूको चाप उल्लेख्य रूपमा बढेको छ। पछिल्लो केही दिन यता दैनिक हजारौँ यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन्। विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको...

तिहारका पुरानै गीत रोजाइमा

२ घण्टा अघि   सेतोपाटी

उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ। कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरू भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसंगीतको पनि आफ्नै विशेषता छ। ती गीतसंगीतमा अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती...