ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

छोटो तयारीमै काभा पुरूष नेसन्स भलिबलमा पदक जित्ने नेपालको लक्ष्य

८ मिनेट अघि   सेतोपाटी

नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हाल बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ। काभा नेसन्स कप खेल्दै नेपाली टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किंदै छ। नेपालले आगामी अक्टोबर २२ देखि...

'जेरी अनटप' ले कति कमायो दुई दिनमा?

१५ मिनेट अघि   सेतोपाटी

अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत फिल्म 'जेरी अनटप' ले सुखद् कमाइ गरिरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले 'वर्ड अफ माउथ' पनि सकारात्मक पाइरहेको छ। फिल्मका निर्माता सरोज न्यौपानेको दाबी अनुसार फिल्मले दुई दिनमा १ करोड ७० लाख रुपैयाँभन्दा बढी...

समयमै महाधिवेशन कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामा प्रश्न उठ्छ: नैनसिंह महर

२२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महाधिवेशनको कार्यतालिका अहिलेसम्म केन्द्रीय समितिमा नआउनु दु:खद रहेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समयमै महाधिवेशनको कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने बताए। कांग्रेस विधानअनुसार पदाधिकारीहरूको कार्यविभाजन...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

२७ मिनेट अघि   सेतोपाटी

ग्लोबल आइएमई बैंकले दोस्रो पटक ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित भएकाे छ।  शनिबार अमेरिकामा आयोजित कार्यक्रममा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड प्रदान गरेका हुन्। विश्वसनीयता, वित्तीय श्रोत...

असन-इन्द्रचोकमा खचाखच ग्राहक (तस्बिरहरू)

३१ मिनेट अघि   सेतोपाटी

तिहार सुरू भइसकेको छ। काठमाडौंका भित्री बजार छिर्ने हो भने तिहार सुरू भइसकेको प्रत्यक्ष अनुभव लिन सकिन्छ। असन र इन्द्रचोकमा किनमेल गर्न जानेहरूको थेगिनसक्नुको भिड छ।  गल्ली गल्लीका पसलहरूमा ग्राहकको भिड छ।  असन, इन्द्रचोक, न्युरोड क्षेत्र  अरूबेला पनि ब्यस्त हुने...

याङ्गो राइडले तिहारमा पार्टनर ड्राइभरका लागि बोनस दोब्बर बनायो

३८ मिनेट अघि   सेतोपाटी

तिहारको उल्लासमय माहोलमा याङ्गो राइडले आफ्ना पार्टनर ड्राइभरहरूका लागि बोनस दर दोब्बर बनाएको छ। कम्पनीले घोषणा गरेको विशेष एक साताको अभियानअन्तर्गत कार सेवाका ड्राइभरहरूले प्रति दिन अधिकतम ६ हजार दुई सय र बाइक सेवाका ड्राइभरहरूले चार हजार एक सयसम्म बोनस...

मोहन वैद्यले छाडे पार्टी नेतृत्व, महासचिवको जिम्मा सिपी गजुरेललाई

४७ मिनेट अघि   सेतोपाटी

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणले पार्टी नेतृत्व छाडेका छन्। स्वास्थ्यका कारण विगत १० महिनादेखि राजनीतिक गतिविधिहरूमा सक्रिय हुन नसकेका महासचिव वैद्यले शनिबारदेखि नेतृत्व छाडेका हुन्। ८० वर्षीय वैद्यले पार्टीको सक्रिय राजनीतिक नेतृत्व छाडेका हुन्। महासचिवबाट वैद्यले स्वेच्छिक रूपमा नेतृत्व...

निखिल उप्रेती र वर्षा शिवाकोटीको अभिनयमा सस्पेन्स थ्रिलर फिल्म 'कस्तुरी' निर्माण हुने

४९ मिनेट अघि   सेतोपाटी

फिल्म 'कस्तुरी' निर्माण हुने भएको छ। 'टेन इन्टरटेनमेन्ट प्रा.लि.' ब्यानरबाट बन्ने फिल्ममा अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने छन्। धिरज अग्रवालको निर्माण रहने फिल्ममा ऋत बोहोराको कथा र निर्देशन रहने छ। यो फिल्म सस्पेन्स थ्रिलर विधामा निर्माण गरिनेछ।...

तिहारको रौनकता, तस्वीहरू

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : हिन्दुहरूको दोस्रो महान चाड तिहार हिजोदेखि विधिवत् आरम्भ भएको छ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाइने गरिन्छ। हिजो दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकोले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व...

सुन–चाँदीको मूल्य घट्यो

५७ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा सुनको मूल्य घटेको छ।  अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुन प्रतितोला चार हजार ८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   शुक्रबार दुई लाख ५८ हजार रूपैयाँमा कारोबार भएको सुन आइतबार दुई लाख ५३ हजार दुई...

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन्। पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली...

'परान' मा बुवा र सन्तानको भावनात्मक सम्बन्धको कथा, ट्रेलर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

यही कार्तिक १४ गतेदेखि प्रदर्शन हुने फिल्म 'परान' को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक कथावस्तु पस्किने देखाएको छ। विशेषगरी, ट्रेलरमा जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बुवाको पीडा र...

मोहन वैद्यले महासचिवबाट दिए राजीनामा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन्।  शनिबार राति सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले जानकारी दिए।  स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको उनको भनाइ...

मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानाको नयाँ बस्तीका २० वर्षीय साजन तमाङ र  वडा नं १४ घर भएका २२ वर्षीय किरण तामाङ को मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट निजगढतपर्फ जाँदै गरेको ना ३३...

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भने- यो केन्द्रीय समिति म्याद थप्न उद्दत छ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले अहिलेको केन्द्रीय कार्यसमिति आफ्नो म्याद थप गर्न उद्दत रहेको बताएको छ। नेता गुरूराज घिमिरेलगायत विशेष महाधिवेशन माग गरेका पक्षधरहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी अहिलेको केन्द्रीय कार्यसमितिलाई सुक्ष्म रूपले हेरिराखेको...

तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्: गृहमन्त्री अर्याल

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान ऊर्जामन्त्री दीपक खड्का भागिसकेको बताएका छन्। नयाँपत्रिका दैनिकमा आइतबार प्रकाशित अन्तरवार्तामा मन्त्री अर्यालले सरकारले ठुल्ठूला नेताको सम्पत्ति छानबिन सुरू गरेपछि यसअघिका ऊर्जामन्त्री भागेको बताएका हुन्। उनले खड्काको नाम भने लिएका छैनन्।  ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई...

केन्द्रीय समितिको म्याद थप्न खोजिए भन्दै कांग्रेसको विशेष महाधिवेशन पक्षधर असन्तुष्ट

१ घण्टा अघि   थाहाखबर

 काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन्।  केन्द्रीय सदस्य गुरु घिमिरे, मनोजमणि आचार्य लगायतले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै त्यसो गर्न नहुने बताए। पत्रकार सम्मेलनमा बोल्दै आचार्यले...

कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको कार्यकाल सकियो भन्ने काइते तर्क हो: गुरूराज घिमिरे

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले महाधिवेशन प्रतिनिधिहरूको कार्यकाल सकियो भन्ने टिप्पणीलाई लक्ष्य गर्दै त्यस्तो कुरा काइते तर्क हुने प्रतिक्रिया दिएका छन्। नेता घिमिरेसहितको अगुवाइमा १४ औं महाधिवेशनका प्रतिनिधिहरूले कांग्रेस विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते...

रास्वापले सचिवालय विस्तार गरेपछि तोसिमा रिसाइन्

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि जनाएकी छन्।  उनले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको उल्लेख गरेकी छन्।  पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि...

थाइल्यान्डसँग पर्यटक तान्ने के जादु छ? यी हुन् ५ आकर्षण

२ घण्टा अघि   सेतोपाटी

सुखुम्वित सडक थाइल्यान्डको राजधानीको मध्यभागमा कोरिएको छ। दायाँबायाँ अनेकानेक सरसामान बिक्री हुने झिलिमिली मल, पसल, पार्लर, रेस्टुरेन्ट अनि बारका ताँती। सडकको बीचबाट ठड्याइएका पिलरमाथि बैंकक मेट्रो रेल कुद्ने अकासे खण्ड। चौडा फुटपाथ छेउछाउ यदाकदा फलफूल, मासुको सेकुवा आदि बेच्ने सडक व्यापारी।...

२४ घन्टापछि भेटिए धवलागिरि चक्रिय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक

२ घण्टा अघि   सेतोपाटी

म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घन्टापछि भेटिएका छन्। धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र...

विपिन जोशीको शव भोलि काठमाडौं आइपुग्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो। सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका  छ। विपिनप्रति श्रद्धाञ्जली अर्पण...

नारायणहिटी दरबार संग्रहालय अगाडि रमेश दुलालको 'काग सम्मेलन'

२ घण्टा अघि   सेतोपाटी

काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औं काग सम्मेलन’ गरेका छन्। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे। आज बिहान पौने ६...

पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ। कतारको दोहामा दुई देशका प्रतिनिधिबीच भएको लामो छलफलपछि आइतबार युद्धविराम गर्ने सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ। कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम गर्ने र स्थायी शान्ति कायम...