गायक बाबुल गिरीलाई प्रहरी सोधपुछका लागि बोलाइयो
गायक तथा संगीतकार बाबुल गिरीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ। शनिबार दिउँसो उनको अनामनगरस्थित स्टुडिओमा एक युवतीले आत्मदाहको प्रयास गरेकी थिइन्। सोही घटनाबारे बुझ्न गिरीलाई आइतबार जिल्ला प्रहरी परिसरमा बोलाइएको एसपी पवनकुमार भट्टराईले बताए। उनका अनुसार शनिबार नितु पौडेलले बाबुल गिरीको...