ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गायक बाबुल गिरीलाई प्रहरी सोधपुछका लागि बोलाइयो

३० सेकेन्ड अघि   सेतोपाटी

गायक तथा संगीतकार बाबुल गिरीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ। शनिबार दिउँसो उनको अनामनगरस्थित स्टुडिओमा एक युवतीले आत्मदाहको प्रयास गरेकी थिइन्। सोही घटनाबारे बुझ्न गिरीलाई आइतबार जिल्ला प्रहरी परिसरमा बोलाइएको एसपी पवनकुमार भट्टराईले बताए। उनका अनुसार शनिबार नितु पौडेलले बाबुल गिरीको...

विदेशको बाटोले अलग गरेको प्रेम!

२१ मिनेट अघि   सेतोपाटी

भनिन्छ प्रेमले न रूप हेर्छ, न रंग, न जात, न उमेर। तर अहिलेको प्रेमले एउटा कुरा भने पक्का हेर्छ— भिजा। आजको पुस्तामा विदेश जाने सपना जीवनको लक्ष्यजस्तै बनेको छ। +२ सकेपछि कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही क्यानडाको तयारीमा लाग्छन्। अहिले...

तिहारको मुखमा विदेशिने युवा भन्छन्ः अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरूको चाप उल्लेख्य रूपमा बढेको छ। पछिल्लो केही दिन यता दैनिक हजारौँ यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन्। विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको...

तिहारका पुरानै गीत रोजाइमा

२३ मिनेट अघि   सेतोपाटी

उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ। कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरू भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसंगीतको पनि आफ्नै विशेषता छ। ती गीतसंगीतमा अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती...

पूर्वसचिव डा. संगीता मिश्राविरूद्ध भ्रष्टाचार मुद्दा दायर

३० मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्राविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मिश्रासहित १५ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप उनीमाथि छ।

एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

३१ मिनेट अघि   सेतोपाटी

बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ। ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व...

किसानलाई सयपत्री टिप्ने चटारो, तस्वीरहरू

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्वा क्षेत्रका किसानहरू फूल टिप्न व्यस्त भएका छन्। किसानले मखमली र सयपत्री लगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका हुन्। यहाँका बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको छ । तर यो वर्ष भने...

ट्रम्प र जेलेन्स्कीबीच भेटः त्रिपक्षीय शिखर सम्मेलन अस्वीकार

४९ मिनेट अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेका छन्। तर निकट भविष्यमा अमेरिका–रूस–युक्रेन शिखर सम्मेलनलाई अस्वीकार गरे। जेलेन्स्कीसँगै बोल्दै ट्रम्पले हंगेरीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उनको योजनावद्ध भेट केवल दोहोरो बैठक हुने बताए । जसमा मस्को र...

रोयल इनफिल्डको नयाँ स्क्र्याम-४४० नेपालमा, न्यूनतम मूल्य ६ लाख ८९ हजार

४९ मिनेट अघि   सेतोपाटी

रोयल इनफिल्डले आफ्नो नयाँ मोटरसाइकल स्क्र्याम-४४० नेपालमा सार्वजनिक गरेको छ। यो मोटरसाइकल सहर र अफ–रोड दुबैका लागि चलाउन मिल्ने बनाइएको छ। यसको डिजाइन र क्षमता नेपालका विभिन्न भू–भागका लागि उपयुक्त मानिएको छ। रोयल इनफिल्डका प्रमुख कमर्शियल अफिसर यदविन्दर सिंह गुलरियाले...

नयाँ दिल्लीमा हावाको गुणस्तर खराब श्रेणीमा

५२ मिनेट अघि   थाहाखबर

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर खराब श्रेणीमा पुगेको छ। आइतबार बिहान न्यूनतम् तापक्रम २०.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन सामान्य भन्दा २.२ डिग्री बढी रहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, बिहान...

कृषि विश्वविद्यालय र सहकारी केन्द्रीय संघबीच सहकार्य गर्ने समझदारी

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू), रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय संघ (एनएसिसिएफएल) बीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका अनुसन्धान र क्षमता विकासका क्षेत्रमा सहकार्य हुने भएको छ।  विश्वविद्यालयका तर्फबाट प्रा.डा. शारदा थपलिया र संघका तर्फबाट...

नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति

५३ मिनेट अघि   सेतोपाटी

सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो। देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरूले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन...

अजित मगरले एवाइएस विश्व बक्सिङ च्याम्पियनसिपमा कास्य पदक

५६ मिनेट अघि   थाहाखबर

अस्ट्रेलियाको ब्रिस्बेनमा जारी एवाइएस विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका प्रो-बक्सर अजित मगरले कास्य पदक जितेका छन्। उदयपुर गाईघाटका अजित मगरले स्पेनी खेलाडीबाट बाई पाउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। तर सेमिफाइनलमा उनले अष्ट्रेलियाली खेलाडीसँग अंकमा पराजय बेहोरेपछि कांस्य पदकमा सीमित...

छोटो तयारीमै काभा पुरूष नेसन्स भलिबलमा पदक जित्ने नेपालको लक्ष्य

१ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हाल बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ। काभा नेसन्स कप खेल्दै नेपाली टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किंदै छ। नेपालले आगामी अक्टोबर २२ देखि...

'जेरी अनटप' ले कति कमायो दुई दिनमा?

१ घण्टा अघि   सेतोपाटी

अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत फिल्म 'जेरी अनटप' ले सुखद् कमाइ गरिरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले 'वर्ड अफ माउथ' पनि सकारात्मक पाइरहेको छ। फिल्मका निर्माता सरोज न्यौपानेको दाबी अनुसार फिल्मले दुई दिनमा १ करोड ७० लाख रुपैयाँभन्दा बढी...

समयमै महाधिवेशन कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामा प्रश्न उठ्छ: नैनसिंह महर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महाधिवेशनको कार्यतालिका अहिलेसम्म केन्द्रीय समितिमा नआउनु दु:खद रहेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समयमै महाधिवेशनको कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने बताए। कांग्रेस विधानअनुसार पदाधिकारीहरूको कार्यविभाजन...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल आइएमई बैंकले दोस्रो पटक ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित भएकाे छ।  शनिबार अमेरिकामा आयोजित कार्यक्रममा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड प्रदान गरेका हुन्। विश्वसनीयता, वित्तीय श्रोत...

असन-इन्द्रचोकमा खचाखच ग्राहक (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

तिहार सुरू भइसकेको छ। काठमाडौंका भित्री बजार छिर्ने हो भने तिहार सुरू भइसकेको प्रत्यक्ष अनुभव लिन सकिन्छ। असन र इन्द्रचोकमा किनमेल गर्न जानेहरूको थेगिनसक्नुको भिड छ।  गल्ली गल्लीका पसलहरूमा ग्राहकको भिड छ।  असन, इन्द्रचोक, न्युरोड क्षेत्र  अरूबेला पनि ब्यस्त हुने...

याङ्गो राइडले तिहारमा पार्टनर ड्राइभरका लागि बोनस दोब्बर बनायो

१ घण्टा अघि   सेतोपाटी

तिहारको उल्लासमय माहोलमा याङ्गो राइडले आफ्ना पार्टनर ड्राइभरहरूका लागि बोनस दर दोब्बर बनाएको छ। कम्पनीले घोषणा गरेको विशेष एक साताको अभियानअन्तर्गत कार सेवाका ड्राइभरहरूले प्रति दिन अधिकतम ६ हजार दुई सय र बाइक सेवाका ड्राइभरहरूले चार हजार एक सयसम्म बोनस...

मोहन वैद्यले छाडे पार्टी नेतृत्व, महासचिवको जिम्मा सिपी गजुरेललाई

१ घण्टा अघि   सेतोपाटी

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणले पार्टी नेतृत्व छाडेका छन्। स्वास्थ्यका कारण विगत १० महिनादेखि राजनीतिक गतिविधिहरूमा सक्रिय हुन नसकेका महासचिव वैद्यले शनिबारदेखि नेतृत्व छाडेका हुन्। ८० वर्षीय वैद्यले पार्टीको सक्रिय राजनीतिक नेतृत्व छाडेका हुन्। महासचिवबाट वैद्यले स्वेच्छिक रूपमा नेतृत्व...

निखिल उप्रेती र वर्षा शिवाकोटीको अभिनयमा सस्पेन्स थ्रिलर फिल्म 'कस्तुरी' निर्माण हुने

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'कस्तुरी' निर्माण हुने भएको छ। 'टेन इन्टरटेनमेन्ट प्रा.लि.' ब्यानरबाट बन्ने फिल्ममा अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने छन्। धिरज अग्रवालको निर्माण रहने फिल्ममा ऋत बोहोराको कथा र निर्देशन रहने छ। यो फिल्म सस्पेन्स थ्रिलर विधामा निर्माण गरिनेछ।...

तिहारको रौनकता, तस्वीहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : हिन्दुहरूको दोस्रो महान चाड तिहार हिजोदेखि विधिवत् आरम्भ भएको छ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाइने गरिन्छ। हिजो दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकोले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व...

सुन–चाँदीको मूल्य घट्यो

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा सुनको मूल्य घटेको छ।  अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुन प्रतितोला चार हजार ८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   शुक्रबार दुई लाख ५८ हजार रूपैयाँमा कारोबार भएको सुन आइतबार दुई लाख ५३ हजार दुई...

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन्। पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली...