अजित मगरले एवाइएस विश्व बक्सिङ च्याम्पियनसिपमा कास्य पदक
अस्ट्रेलियाको ब्रिस्बेनमा जारी एवाइएस विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका प्रो-बक्सर अजित मगरले कास्य पदक जितेका छन्। उदयपुर गाईघाटका अजित मगरले स्पेनी खेलाडीबाट बाई पाउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। तर सेमिफाइनलमा उनले अष्ट्रेलियाली खेलाडीसँग अंकमा पराजय बेहोरेपछि कांस्य पदकमा सीमित...