काठमाडौं जिल्ला अदालत नागरिक उड्डयन प्राधिकरणको भवनमा बस्ने
काठमाडौं जिल्ला अदालतका कामकारबाहीहरू बबरमहलमा रहेको नागरिक उड्डयन प्राधिकरणको भवनबाट सञ्चालन हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिसँग संयुक्त भेटपछि जिल्ला अदालत काठमाडौंको काम प्राधिकरणको भवनबाट गर्ने व्यवस्था लाउन निर्देशन दिएका हुन्। सर्वोच्चका मुख्य...