भदौ २४ को आगजनीमा सर्वोच्च अदालतमा मात्र २ लाख १७ हजार मिसिल नष्ट
जेन–जी आन्दोलनपछि भदौ २४ गते भएको आगलागीमा परेर सर्वोच्च अदालतमा मात्र २ लाख १७ हजार ३४ वटा मुद्दाका मिसिल आगलागीबाट नष्ट भएको छ। सर्वोच्च अदालतमा आगलागी भएका दिनमा चालु अवस्थामा २४ हजार २ सय ३४ वटा मिसिल थियो। जसमध्ये २० हजार...