विशेष महाधिवेशन माग भएको विषय कार्यवाहक सभापति खड्काले जानकारी गराए केन्द्रीय समितिमा
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएको विषय केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन्। महाधिवेशन प्रतिनिधिहरूले ४७४३ प्रतिनिधिमध्ये २४८८ जनाको हस्ताक्षर बुधबार कार्यवाहक सभापति खड्कालाई बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए। बिहीबार बसेको केन्द्रीय...