सरकारले निर्वाचनको वातावरण बिगारेको छ : गुरु बराल
काठमाडौँ : नेकपा (एमाले)का उपाध्यक्ष गुरु बरालले सरकारले अध्यक्ष केपी शर्मा ओली लगायतका नेतालाई सीमाबन्दीमा राखेको उल्लेख गर्दै यही अवस्थामा निर्वाचन सम्भव नरहेको बताएका छन्। निर्वाचन आयोगले बिहीवार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले...