एनपिएलका लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने
नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अर्का अस्ट्रेलियन ब्याटर नेपाल आउने भएका छन्। अस्ट्रेलियाका ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल आउन लागेका हुन्। उनलाई लुम्बिनी लायन्सले टोलीमा आबद्ध गरेको हो। शर्टसँग अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ। उनले सन् २०१८ देखि सन्...