भेनेजुएलामा कारबाही गर्न सिआइएलाई अनुमति दिएको ट्रम्पको खुलासा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा कारबाही गर्न अमेरिकी गुप्तचर संस्था सिआइएलाई अधिकार दिएको खुलासा गरेका छन्। अमेरिकी सेनाले पछिल्ला हप्तामा भेनेजुएलाबाट अमेरिकामा लागुऔषध ओसारपसार गरिरहेको भन्दै डुंगाहरूमा बम हानेर २७ जनाको हत्या गरिसकेको छ। बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले लागुऔषध...