त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरिने
काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले उक्त प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिएका छन्। मन्त्रालयमा भएको छलफल पछि यस्तो निर्णय भएको उनले...