कोशी ब्यारेजको अवस्था हालसम्म सामान्य छ– प्रजिअ
अहिलेको वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह बढेर जोखिम भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न खालका फोटा र भिडिओ फैलिइरहेका छन्। हामीले यसबारे जिल्ला प्रशासन कार्यालय, सुनसरीलाई सोधेका छौं। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अहिले सामाजिक सञ्जालमा फैलिएका फोटा र भिडिओहरू पुराना भएको बताएका छन्। यस्ता...