सुदन गुरूङ भन्छन्– जनताको सरकार भएर पनि कतिपय मेयरले सहकार्य गरेनन्
'हामी नेपाल' का संयोजक सुदन गुरूङले जनताको सरकार भएर पनि कतिपय पालिका प्रमुखले सहयोग र सहकार्य नगरेको बताएका छन्। शनिबार राति आफ्नो फेसबुकमा एक भिडिओ अपिल राख्दै उनले पालिका प्रमुखले सहयोग नगरेको बताएका हुन्। कुन पालिकाले सहयोग नगरेको भन्ने खुलाएका छैनन्।...