ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुदन गुरूङ भन्छन्– जनताको सरकार भएर पनि कतिपय मेयरले सहकार्य गरेनन्

३३ मिनेट अघि   सेतोपाटी

'हामी नेपाल' का संयोजक सुदन गुरूङले जनताको सरकार भएर पनि कतिपय पालिका प्रमुखले सहयोग र सहकार्य नगरेको बताएका छन्। शनिबार राति आफ्नो फेसबुकमा एक भिडिओ अपिल राख्दै उनले पालिका प्रमुखले सहयोग नगरेको बताएका हुन्। कुन पालिकाले सहयोग नगरेको भन्ने खुलाएका छैनन्।...

गृह मन्त्रालयको विपद व्यवस्थापन बैठकमा सुदन गुरूङ, के सुझाव दिए उनले?

४७ मिनेट अघि   सेतोपाटी

'हामी नेपाल' का संयोजक सुदन गुरूङले अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो लगायत विपदमा परेकाहरूलाई उद्धार गर्न गृह मन्त्रालयको बैठकमा आफ्नो सुझाव राखेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा भाग लिँदै उनले आफ्नो सुझाव प्रस्तुत गरेका हुन्।...

मानवीय क्षति नहुनेगरी विपद् व्यवस्थापनका काम गरिएको छ : गृहमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले विगतको कमजोरीबाट पाठ सिक्दै यसपटकको विपद्मा मानवीय क्षति नहुनेगरी पूर्वतयारी र प्रतिकार्यको काम भइरहेको बताएका छन् । सिंहदरबारमा पत्रकारसँग उनले यसपटक मानवीय क्षति शून्य नै होस् भन्ने उद्देश्यका साथ काम भइरहेको बताए। गृहमन्त्री अर्यालले मानवीय...

धैर्यपूर्वक चुनौतीको सामना गर्न राष्ट्रपति पौडेलको अपिल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले बाढी पहिरो तथा डुबानको खतराबाट सजग रहन आग्रह गर्दै उद्धार र राहतमा जुट्न राज्यका सबै निकायलाई अपिल गरेका छन्। शनिबार अपिल जारी गर्दै राष्ट्रपति पौडेलले धैर्य अपनाउन पनि आग्रह गरेका छन्। 'देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी...

काठमाडौँमा बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ। अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो। महानगर प्रमुख बालेन्द्र शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका मानिसलाई चारवटा...

काठमाडौं महानगरले ३९३ जनालाई सार्‍यो सुरक्षित स्थानमा

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ। अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको मेयर बालेन शाहले जानकारी दिएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बालेनले यसबारे जानकारी दिएका...

स्याफ्रुबेसीमा लाङटाङ खोलाले पार गर्‍यो सतर्कता तह

१ घण्टा अघि   सेतोपाटी

अविरल वर्षाका कारण रसुवा जिल्लास्थित लाङटाङ खोलाको पानीको सतहले सतर्कता तह पारेको छ। स्याफ्रुबेसी जलमापन केन्द्रका अनुसार त्यहाँको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ। यसले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आइतबारसम्मै उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण...

बाढीको जोखिम भएकाले ३ करोड खर्चेर बनाइयो आवास गृह, स्थानीय भने जानै मानेनन्

१ घण्टा अघि   सेतोपाटी

पश्चिम नवलपरासीको सुस्ता बाढीको उच्च जोखिममा परे पनि विपद व्यवस्थापन आवास गृहमा बस्न आग्रह गरिएकोमा स्थानीयले अटेर गरेको गाउँपालिकाले जनाएको छ। नारायणी नदीमा पानीको बहाव बढ्ने हुँदा हरेक वर्ष सुस्ता डुबानमा पर्ने गरेको छ। लुम्बिनीदेखि पूर्व गण्डकी, बागमती, मधेस र कोसी...

राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको छ : गृहमन्त्री अर्याल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताएका छन्। विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिन आज भिडियो सन्देश जारी गर्दै उनले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको...

कोशी ब्यारेजको अवस्था हालसम्म सामान्य छ– प्रजिअ

२ घण्टा अघि   सेतोपाटी

अहिलेको वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह बढेर जोखिम भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न खालका फोटा र भिडिओ फैलिइरहेका छन्।  हामीले यसबारे जिल्ला प्रशासन कार्यालय, सुनसरीलाई सोधेका छौं। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अहिले सामाजिक सञ्जालमा फैलिएका फोटा र भिडिओहरू पुराना भएको बताएका छन्। यस्ता...

नेपालगन्ज उपमहानगर सहित बाँकेका केही ठाउँमा निषेधाज्ञा

२ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपलिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। दसैंको अवसरमा दुर्गाका मूर्ति विसर्जन गर्ने क्रममा शनिबार दिउँसो दुई समुदायबीच झडप भएपछि निषेधाज्ञा लगाउनुपर्ने स्थिति आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निषेधाज्ञा जारी भएका ठाउँमा नेपालगन्ज...

मंगलटार खोलाले गर्‍यो बिपी राजमार्गको सडक कटान

२ घण्टा अघि   सेतोपाटी

काभ्रेको रोशी गाउँपालिकामा रहेको मंगलटार खोलामा आएको बाढीले बिपी राजमार्ग अन्तर्गतको सडक खण्ड कटान गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार मंगलटार खोलाले बिपी राजमार्गको १५ देखि २० मिटर भाग कटान गरेको हो।  त्यस्तै माम्तीखोलामा बाढी आएको र बुलढुंगामा पहिरो खसेको...

वर्षाका कारण एमाले सचिवालय बैठक सर्‍यो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सारिएको छ।  आइतवार बस्ने भनिएको पार्टीको ५८औँ सचिवालय बैठक अब आगामी शुक्रवार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए। अविरल वर्षाका कारण बाढीपहिरो र डुबान भएकाले बैठक...

भक्तपुरको साँगामा खस्यो पहिरो, सडक अवरूद्ध

२ घण्टा अघि   सेतोपाटी

भक्तपुरको साँगामा पहिरो खसेको छ। शनिबार दिनभरि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरूद्ध भएका छन्। भक्तपुरको झोलुंगेपुल नजिकै पनि पहिरो खसेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार पहिरो खस्दा आवतजावत रोकिएको छ।

सर्‍यो एमालेको सचिवालय बैठक

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको सचिवालय बैठक सरेको छ। आइतबार र सोमबार बस्ने भनिएको पार्टीको ५८ औं सचिवालय बैठक अब आगामी शुक्रबार बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए। वर्षाका कारण बैठक सरेको उनले बताए। उनका अनुसार एमालेको केन्द्रीय कमिटी बैठक...

आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुटौं– महामन्त्री थापा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपदको अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन...

लाङटाङ ट्रेकिङ गएका भक्तपुरका चार जना युवा बेपत्ता

२ घण्टा अघि   सेतोपाटी

रसुवाको लाङटाङ ट्रेकिङ गएका चार जना युवा बेपत्ता भएका छन्। शनिबार गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित बेरिङ खोलाले चार जनालाई बगाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेम शाहीले जानकारी दिए। उनीहरू बेपत्ता भएको ठाउँ लाङटाङ जाने बाटो हो। एक्कासि आएको बाढीले...

चट्याङ लागेर दुई जना किशोरको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउँका १६ वर्षीय नविन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार मृतक...

चट्याङ लागेर दुई जनाको मृत्यु

३ घण्टा अघि   थाहाखबर

रौतहट : यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर  दुई जनाको मृत्यु भएको छ।  आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरिक्षक राजु...

ललितपुरमा राफ्टिङ एजेन्सी, पर्वातरोहणका उद्धारकर्मी पनि प्रहरीसँगै तैनाथ

३ घण्टा अघि   सेतोपाटी

ललितपुरमा विपदमा परी उद्धारमा खटिन राफ्टिङ तथा पर्वातरोहणका उद्धारकर्मी पनि प्रहरीसँगै तैनाथ रहेका छन्। भारी वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न नदीमा बहाव बढेको छ। यसबीच ललितपुरका नदी किनार पनि उच्च जोखिम रहेको क्षेत्र हो। त्यसलाई न्यूनीकरण गर्न प्रहरीले नेपाल एसोसिएसन अफ...

उद्धार र राहतमा जुट्न प्रचण्डको अपिल

३ घण्टा अघि   सेतोपाटी

अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएपछि पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षलाई उद्धार तथा राहतमा जुट्न अपिल गरेका छन्। शनिबार एक सन्देश जारी गर्दै प्रचण्डले माओवादी केन्द्रका सबै तहका...

राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन गृहको निर्देशन

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पु¥याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई आज पत्राचार गरी आवश्यकताअनुसार यात्रुलाई स्थानीय तह तथा सङ्घ संस्थासँगको समन्वयमा...

सिन्धुलीमा ३ ठाउँमा पहिरो, अवरुद्ध भयो सडक

३ घण्टा अघि   सेतोपाटी

लगातारको वर्षासँगै सिन्धुलीका तीन ठाउँमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ। फिक्कल गाउँपालिका–६ नागस्थानमा शनिबार साँझ करिब ५:४५ बजे ठूलो परिमाणमा ढुंगा, माटो र लेदोसहितको पहिरो खस्दा सडकको दुवैतर्फ आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  लगातार...

मेची राजमार्गमा पनि रातमा सवारी चलाउन रोक

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं र मधेस प्रदेश हुँदै पानी पार्ने मौसमी प्रणाली कोशी प्रदेशमा पनि सक्रिय भएको छ। ठूलो वर्षाको सम्भावना उच्च भएपछि मेची राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले रातको समय मेची राजमार्गमा सवारी आवतजावतमा रोक लगाएको हो। झापाको चारआलीदेखि...