असफल भएको संसद् पुनःस्थापना गर्नु भनेको फेरि द्वन्द्वमा जानु हो : लिङदेन
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् पुनःस्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु भएको स्पष्ट पारेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त कुरा स्पष्ट पारेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशमा...