बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन, १० वर्षपछि ठूलो समस्या आउँछ: कुलमान घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरू पेश गरेका थिए। त्यसपछि उनले देशको लागि अझै...