जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्ण : ईश्वर पोखरेल
काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन्। बिहीवार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका...