मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि जनमतले सोध्यो स्पष्टीकरण
जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई कारबाही गर्ने तयारी सुरू गरेको छ। जनमत पार्टीले मुख्यमन्त्री पदबाट राजीनामा दिन उनलई निर्देशन दिएको थियो। उनले नमानेपछि कारबाही गर्न लागिएको हो। पार्टीको अनुशासन समितिले बिहीबार पत्र मार्फत् उनीसँग स्पष्टीकरण मागेको छ। केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका...