बागमतीका सभामुख पाठकले दिए राजीनामा
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएको सेतोपाटीलाई जानकारी दिए। 'कानुनअनुसार उपसभामुखलाई आजै राजीनामा बुझाएको छु,' उनले सेतोपाटीसँग भने। पाठकले नैतिकताका आधारमा पदमा नबसकेको बताए। 'भर्खरै प्रदेशसभा भवन बनाएका थियौं। त्यो...