भारतमा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु, दुई घाइते
भारतमा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु छ। भारतको हिमाञ्चल प्रदेश, शिमलाको कोटखदाईमा सोमबार गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। मृत्यु हुनेमा सल्यान कुमाख गाउँपालिका-४ का डिल्लीबहादुर शाही, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र राजेश विष्ट...