ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भारतमा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु, दुई घाइते

११ मिनेट अघि   सेतोपाटी

भारतमा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु छ। भारतको हिमाञ्चल प्रदेश, शिमलाको कोटखदाईमा सोमबार गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। मृत्यु हुनेमा सल्यान कुमाख गाउँपालिका-४ का डिल्लीबहादुर शाही, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र राजेश विष्ट...

सेनाको सुरक्षाबाट बाहिर आए प्रचण्ड, पेरिसडाँडाको अवलोकन

११ मिनेट अघि   सेतोपाटी

नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो पार्टी कार्यालय पुगेका छन्। मंगलबार बिहान उनी काठमाडौंको पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेका हुन्। उनलाई पार्टीका नेताहरूले घेरेर कार्यालय पुगेका हुन्।  उनलाई शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेजमा...

निवासमा तोडफोड हुन थालेपछि सेनाले पूर्वराष्ट्रपति भण्डारीलाई गाडीमा राखेर पुर्‍याएको थियो शिवपुरी

१४ मिनेट अघि   सेतोपाटी

भदौ २३ गते जेन–जी प्रदर्शनमा सरकारले व्यापक दमन गरेपछि भोलिपल्ट देशव्यापी आन्दोलन उठ्यो। भदौ २४ गते सबैजसो शीर्ष नेताहरूको घर तोडफोड र आगजनी गरिएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उद्धार गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो। तथापि शेरबहादुर देउवा दम्पतीलाई...

आफ्नो जलेको घरमा गए माधव नेपाल

२६ मिनेट अघि   सेतोपाटी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो जलेको घर पुगेका छन्। शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेजमा राखिएका नेपाल सोमबार कोटेश्वरस्थित आफ्नो निवासमा पुगेका हुन्।  प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरेका थिए।  माधव नेपालसँगै अन्य मे टमणि चौधरी...

रेस्क्यु गर्न गएको हेलिकप्टर ल्याण्ड गर्न नसकेपछि गाडीमा राखेर देउवा दम्पतीलाई लगिएको थियो शिवपुरी

३४ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते प्रदर्शनकारीहरूको आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई उद्धार गरी काठमाडौंको शिवपुरी लगेको खुलेको छ। बूढानीलकण्ठस्थित घरमै रहेका सभापति देउवा दम्पतीलाई उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पटक-पटक लगे पनि अवतरण गर्न...

बिना बर्दीमा सडकमा खटिँदै ट्राफिक प्रहरी (तस्बिरहरू)

३४ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चाइयो। जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन्। उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरूले ज्यान गुमाउनु परेको थियो।  यस्तो कहालीलाग्दो...

मंगलबार १९ सय रूपैयाँले बढ्यो सुन, तोलाको कति पुग्यो?

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  संघका अनुसार सोमबार दुई लाख १५ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार दुई लाख १७...

यस्तो बन्यो 'बलिदान' को गीत 'यो ज्यान बलिदान' (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

वर्षको प्रतीक्षितमध्येको फिल्म 'बलिदान' को शीर्षक गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा तयार 'यो ज्यान बलिदान' शीर्षकको गीतमा सुजन चापागाईंको स्वर तथा संगीत निर्देशन छ। कोबिद बज्र संगीत निर्माता रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन्।  गीतमा आमा र मातृभूमिप्रतिको भावनात्मक...

बिना बर्दी नागरिक सेवामा प्रहरी, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनमा देशभरीका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मचाइयो। जसका कारण उपत्यकाका अधिकांस प्रहरी चौकी खण्डहर बनेका छन्। उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरुले ज्यान गुमाउनु परेको...

कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ

१ घण्टा अघि   थाहाखबर

झापा : जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन्। यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...

अन्तिम समयमा जोगिएको नागरिकता विधेयक, के छ यसमा?

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटन हुनुभन्दा केही समयअगाडि आमाको नामबाट नागरिकता प्राप्त गर्ने विधेयक पास भएका कारण निष्क्रिय हुनबाट जोगिएको छ। जेन–जी प्रदर्शनपछि नयाँ अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटन भएको हो। नागरिकता ऐनलाई संशोधन गर्न विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधनलाई भदौ १८ गतेको प्रतिनिधि...

कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरण आवश्यक छ: भूपेन्द्रजंग शाही

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले पार्टीमा व्यापक सुधार र आमूल रूपान्तरण जरूरी रहेको बताएका छन्। जेनजी आन्दोलनपछि बदलिँदो यो परिस्थितिमा हातमा हात, काँधमा काँध मिलाएर कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरण गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ। उनले मंगलबार एक अपिल...

कारागारबाट भागेका सात जना कैदी झापाबाट पक्राउ

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन्। यही भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त...

खण्डहर बनेका मुख्यालयबाट तीन दलको उद्घोष, हामी उठ्नेछौँ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भाद्र २३ र २४ गते काठमाडौंमा भएको जेन जी आन्दोलनमा युवाको मुख्य निशानामा परे तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोडसँगै आगजनी गरेका थिए।  सानेपास्थित नेपाली कांग्रेसको मुख्यालय पूर्णरूपमा ध्वस्त भएको छ । कार्यालयको प्रमुख प्रवेशद्वारदेखि हरेक कोठामा आगजनी...

स्थानीयको पहलमा यसरी फिर्ता भयो लुटिएको सुन, चाँदी र नगद

२ घण्टा अघि   सेतोपाटी

भदौ २४ गतेको प्रदर्शनका क्रममा सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा व्यक्तिहरूका सयौं निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भयो। आन्दोलनपछि देशका सबै जिल्लाहरूमा अवस्था सामान्य बन्दै गइरहेको छ भने आन्दोलनको क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गर्नेहरूका...

भारतको सिमलामा दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल...

नारायणी अस्पतालको एनआइसियूको स्टोरमा आगलागी

२ घण्टा अघि   सेतोपाटी

वीरगन्जको नारायणी अस्पतालको एनआइसीयू वार्डको स्टोरमा आगलागी भएको छ। मंगलबार बिहान करिब ४ बजेतिर अस्पतालको प्रसूति गृह भवनको तस्रो तल्लामा रहेको एनआइसीयूको स्टोरमा आगलागी भएको हो। आगलागीबाट स्टोरमा रहेका सामानहरूजलेको अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले जानकारी दिए। ‘आगो छिट्टै...

जेन जी आन्दोलनमा ज्यान गुमाएका १० जनाको अन्त्येष्टि आज

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन जी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको अन्त्येष्टि मंगलबार गरिँदैछ। त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका एक जनागरी १० मृतकको अन्त्येष्टि गरिनेछ।नगरपरिक्रमासहित अन्त्येष्टि गर्ने तयारी भएको छ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको अन्त्येष्टि भइसकेको छ।...

बैतडीको सरकारी कार्यालयले सुरू गरे पूर्ववत् सेवा

३ घण्टा अघि   सेतोपाटी

जेनजी प्रदर्शनका कारण बन्द रहेका बैतडीका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पूर्ववत् सञ्चालनमा आएको  जानकारी दिए। ‘जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन...

भागेका चार हजार बढी कैदीबन्दी सम्पर्कमा आए, टोपबहादुर कहाँ छन्?

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका चार हजार बढी कैदीबन्दी सम्पर्कमा आएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म चार हजार ७७४ जना सम्पर्कमा आएका छन्।  विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले धेरैजसो कैदी स्वस्फूर्त रूपमा फर्किएको र केही लाई...

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

३ घण्टा अघि   सेतोपाटी

बेनी–जोमसोम–कोरला सडक मंगलबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आइतबार बिहानदेखि सिधा यातायात अवरुद्ध भएको थियो। नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुपिएका...

सिंहदरबार आसपासमा सरकारी कार्यालयमा जले एक हजारभन्दा बढी सवासीसाधन

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन्।  मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा...

छोरीले बयान दिइन् बाबुले आमाको हत्या गरेको

३ घण्टा अघि   सेतोपाटी

गत शनिबार मृत्यु भएको भनिएकी बुटवलकी लक्ष्मी कुमालको उनकै श्रीमानले हत्या गरेको खुलेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ पुलचोक बस्ने लक्ष्मी बिरामी परेको भन्दै उनका श्रीमान् प्रेमबहादुर कुमालले शनिबार बिहान अस्पताल लगेका थिए।  शनिबार बिहान ११ बजेतिर लुम्बिनी प्रादेशिक...

दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती

३ घण्टा अघि   थाहाखबर

दाङ :  दाङमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो। यसमा नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको...