सेनाको हेलिकप्टरबाट लगिँदैछ जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको शव
जेनजी आन्दोलनका क्रममा मारिएका ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला लगिने भएको छ। सरकारले सुगममा गाडीबाट र दुर्गममा हेलिकप्टरबाट शव लैजाने निर्णय गरेको थियो। त्यसअनुसार धनकुटा, उदयपुर, सुनसरी, सिरहा र संखुवासभामा शव लैजाने तयारी छ। उदयपुरमा २ जनाको शव लगिनेछ...