आपराधिक गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्न रास्वपाको माग
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी’ आन्दोलनका क्रममा भएका आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएको छ। आज एक विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनपर्नेमा जोड...