नेपाल एयरलाइन्सले काठमाडौं-ग्वाङझाउ नियमित उडान गर्ने
नेपाल एयरलाइन्सले आगामी असोजबाट चीनको ग्वाङझाउमा उडान गर्ने बताएको छ। एयरलाइन्सले असोज ९ (सेप्टेम्बर २५)देखि काठमाडौं-ग्वाङझाउ-काठमाडौं उडान गर्न लागेको हो। यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित...