तोडफोड र आगजनी हुनबाट यसरी जोगियो थापाथली प्रहरी बिट
जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका दर्जनौं प्रहरी वृत्त र बिटमा तोडफोड तथा आगजनी भयो। सिंहदरबार प्रहरी वृत्त अन्तर्गत थापाथली प्रहरी बिट भने तोडफोड तथा आगजनी हुनबाट बच्यो। त्यहाँ सुकुम्बासी बस्तीका बासिन्दाले प्रहरी बिटलाई अराजक तत्वहरूको आक्रमणबाट बचाउन सफल भए। उनीहरूले प्रहरीका सरसामान, भाँडावर्तनदेखि लत्ताकपडा...