एनसेलको प्रतिज्ञा–नेपालको लागि हामी फेरी उठ्नेछौं
गत साताको तोडफोडका घटनाबाट एनसेलका काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ। यस घटनाले भौतिक संरचनासँगै कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा गम्भीर चुनौती उत्पन्न भएको एनसेलले विज्ञप्तिमार्फत जानकारी दिएको...