कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न पाइँदैन: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन्। काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए। ‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ, त्यसकारण...