निजी विद्यालय सञ्चालकको एकै स्वर : ‘गैरनाफामूलक’ तरिकाले सञ्चालन गर्न सक्दैनौँ
काठमाडौँ : निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा व्यवस्था गरिएजस्तो ‘गैरनाफामूलक’ तरिकाले विद्यालय सञ्चालन गर्न नसक्ने स्पष्ट पारेका छन्। आज(बिहीवार) शिक्षा पत्रकार सञ्जाल,नेपाल (इजोन)ले राखेको शिक्षा विधेयकका समस्या र समाधानका उपायबारे अन्तरसंवादमा उनीहरूले यस्तो बताएका हुन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...