पोखराको डेविज फल ४० वर्ष ठेक्कामा दिने निर्णयको विरोध गर्ने समूहमाथि खुकुरी प्रहार
पोखराको पर्यटकीय क्षेत्र डेविज फल (पातले छाँगो) ४० वर्ष ठेक्कामा दिने निर्णयको विरोध गर्नेलाई खुकुरी प्रहार भएको छ। ठेकेदार कम्पनी सेती क्यानोन प्रालिले शुक्रबार राखेको सार्वजनिक सुनुवाइ कार्यक्रममा ठेक्काको विरोध गर्ने समूहमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले वंशसिँह खवासलाई पक्राउ...