ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सरकारको निर्देशन अनुसार एनसेलले बन्द गर्‍यो दर्ता नभएका सामाजिक सञ्जाल

५ मिनेट अघि   सेतोपाटी

एनसेल आजियाटा लिमिटेडले सरकारको निर्देशन अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार कम्पनीले आफ्नो इन्टरनेट सेवामार्फत यस्ता सञ्जाल नचल्ने व्यवस्था गर्ने जानकारी दिएको हो। 'सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषदको भदौ ९ गतेको र सञ्चार मन्त्रालयको...

पोखराको डेविज फल ४० वर्ष ठेक्कामा दिने निर्णयको विरोध गर्ने समूहमाथि खुकुरी प्रहार

२२ मिनेट अघि   सेतोपाटी

पोखराको पर्यटकीय क्षेत्र डेविज फल (पातले छाँगो) ४० वर्ष ठेक्कामा दिने निर्णयको विरोध गर्नेलाई खुकुरी प्रहार भएको छ। ठेकेदार कम्पनी सेती क्यानोन प्रालिले शुक्रबार राखेको सार्वजनिक सुनुवाइ कार्यक्रममा ठेक्काको विरोध गर्ने समूहमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले वंशसिँह खवासलाई पक्राउ...

दर्ताका लागि निवेदन दिएपछि 'हाम्रो पात्रो' एप बन्द नहुने

३१ मिनेट अघि   सेतोपाटी

दर्ता नभएका कारणले बन्द हुने सूचीमा रहेको 'हाम्रो पात्रो एप' ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ। सूचीकरणका लागि हाम्रो पात्रोले आधिकारिक रूपमा निवेदन दिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए।  ‘निवेदन दिएको छ। नेगेटिभ लिस्टबाट हाम्रो पात्रो पोजिटिभ लिस्टमा...

पार्टीभत्र गुट-उपगुट नरोकिए कारबाही गर्ने माओवादीको निर्णय

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्र स्वार्थसमूह नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्र देखिएको स्वार्थ समूह...

लेखनाथ उद्योग वाणिज्य संघमा कांग्रेस–माओवादी भर्सेस एमाले–रास्वपा गठबन्धन

४३ मिनेट अघि   सेतोपाटी

पोखराको लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न दुइटा गठबन्धन चुनावमा होमिएको छ।  शनिबार हुने १५ औं अधिवेशनमा कांग्रेस र माओवादी निकट व्यवसायीले गठबन्धन बनाएर उम्मेदवारहरूको प्यानल बनाएका छन् भने एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलेर...

सरकारले फेसबुक बन्द गर्ने भएपछि मेटाका प्रतिनिधिले गरे सम्पर्क

५७ मिनेट अघि   सेतोपाटी

सामाजिक सञ्जाल मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीसँग सम्पर्क गरेका छन्। बिहीबार साँझ मेटाका एक जना प्रतिनिधिले कर्मचारीसँग सम्पर्क गरेको सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालले जानकारी दिए। ‘मलेसियाबाट एक जना प्रतिनिधिले एक जना कर्मचारीसँग दर्ता हुन के के चाहिन्छ? भनेर...

किमको डिएनए नभेटियोस् भनेर पुटिनसँग भेटेपछि उत्तर कोरियाली कर्मचारीले सफा गरे बैठकस्थल

१ घण्टा अघि   सेतोपाटी

विदेशी जासुसले किम जोङ उनको डिएनए लगायत नमूना फेला नपारून् भनेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बेइजिङमा भेट गरेपछि किमले छोएका वस्तुहरूलाई उत्तर कोरियाली कर्मचारीहरूले सावधानीपूर्वक पुछेर सफा गरेका छन्। फासीवाद विरूद्धको विश्वयुद्ध र जापानी आक्रमण विरूद्ध चिनियाँ जनताको 'प्रतिरोधी युद्ध'...

मितेरी सहकारी ठगी प्रकरणमा कुम्भराज गुरूङसँग ३५ लाख धरौटी माग

१ घण्टा अघि   सेतोपाटी

मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरूङलाई ३५ लाख धरौटी माग भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश निर्मला योङ्याको इजलासले गुरूङसँग ३५ लाख धरौटी माग भएको प्रवक्ता टिकाध्वज कार्कीले जानकारी दिए। सरकारी वकिलको कार्यालय ललितपुरले भदौ १ गते मितेरी...

दिवा खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन्। पिपरा गाउँपालिका वडा नम्बर ६ रतौलीस्थित आदर्श माविको दिवा खाजामा छेपारो परेपछि ६० जना बालबालिका प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका हुन्। विद्यालय व्यवस्थापन समिति...

अरू सामाजिक सञ्जाल बन्द भएमा टिकटक र भाइबरमार्फत सेतोपाटीसँग जोडिनुस् (लिंकसहित)

१ घण्टा अघि   सेतोपाटी

सरकारले नेपालमा फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। यस्तो अवस्थामा सेतोपाटीले पाठक–दर्शकहरूसँगको पहुँच सहज बनाउन 'टिकटक' र 'भाइबर' मार्फत समाचार तथा सामग्री उपलब्ध गराउन थालेको छ। निम्न लिंकमार्फत् सेतोपाटी टिकटक र भाइबरमा जोडिन सक्नुहुन्छ। सेतोपाटी टिकटकमा...

सामाजिक सञ्जाल बन्द हुँदा इन्टरनेटको गुणस्तर खस्कन सक्छ, कसरी?

१ घण्टा अघि   सेतोपाटी

फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयसँगै इन्टरनेटको गुणस्तर खस्कने सेवाप्रदायक कम्पनीहरूले बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार भएको बैठकले सामाजिक सञ्जाल सूचीकरणको अन्तिम समयसीमा समाप्त भएकाले यी प्लेटफर्म बन्द गर्ने निर्णय गरेको हो। सरकारले विभिन्न सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सूचीकरण...

दशैँमा घर जान बाटोको समस्या हुने छैन : यातायातमन्त्री दाहाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो वर्षको दशैँमा शहरबाट गाउँ जान कुनै पनि बाटो अवरोधको समस्या नहुने बताएका छन्। आज(बिहीवार) बसेको प्रतिनिधिसभा बैठकमा उठेका विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले बाढीपहिरो कारण सडक अवरुद्ध भए तत्काल...

बंगलादेशी फिल्म 'नो दोराई' भदौ २७ देखि नेपालमा प्रदर्शन हुने

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशको चर्चित फिल्म 'नो दोराई' भदौ २७ गतेदेखि नेपालमा प्रदर्शनमा आउने भएको छ। एप्पल इन्टरटेनमेन्टले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।  साहस, स्वतन्त्रता र सहनशिलताको कथा पेश गर्ने फिल्मले सन् २०१९ मा ६ विधामा बंगलादेशको राष्ट्रिय चलचित्र पुरस्कार जितेको थियो।...

प्रधानमन्त्री ओलीको नजरमा कुन पार्टी कस्ता?

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माणमा ‘टेस्टेड’ भइसकेको शक्ति चित्रण गरेका छन्। शुक्रबारबाट सुरू हुने नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक दस्तावेजमा पार्टी अध्यक्ष ओलीले समाजवादको आधार निर्माणको अभिभारा एमालेबाहेक...

स्मार्ट च्वाइस टेक्नोलोजिजबाट हुने कारोबार थ्रिडी सेक्योर हुने

१ घण्टा अघि   सेतोपाटी

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले थ्रिडीएस एक्सेस कन्ट्रोल सर्भर सेवा सफलतापूर्वक सुरुआत गरेको छ।  एक्सेस कन्ट्रोल सर्भर विश्वव्यापी थ्रिडी प्रोटोकलको महत्वपूर्ण अंग हो। यसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा दिन्छ।  ग्लोबल आइएमइ...

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको बताएका छन्। सरकारले नेपालमा दर्ता गर्न नआएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले त्यसको विरोध गर्दै सरकार उल्टो बाटोमा हिँडेको उल्लेख गरेका हुन्। उनले सामाजिक सञ्जाल...

कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न पाइँदैन: देउवा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन्। काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए। ‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ, त्यसकारण...

निजी विद्यालय सञ्चालकको एकै स्वर : ‘गैरनाफामूलक’ तरिकाले सञ्चालन गर्न सक्दैनौँ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा व्यवस्था गरिएजस्तो ‘गैरनाफामूलक’ तरिकाले विद्यालय सञ्चालन गर्न नसक्ने स्पष्ट पारेका छन्। आज(बिहीवार) शिक्षा पत्रकार सञ्जाल,नेपाल (इजोन)ले राखेको शिक्षा विधेयकका समस्या र समाधानका उपायबारे अन्तरसंवादमा उनीहरूले यस्तो बताएका हुन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...

सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुन्छ, हामी विरोध गर्छौंः हितराज पाण्डे

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन्। संसद भवन नयाँ बानेश्वर परिसरमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो...

'रिमै' ले पहिलो दिनलाई कति पायो शो?

२ घण्टा अघि   सेतोपाटी

दयाहाङ राई र रिश्मा गुरूङ अभिनीत फिल्म 'रिमै' को अग्रिम टिकट बुकिङ खुला भएको छ। बुधबारदेखि बुकिङ खुलाउन सुरू गरिएको फिल्मको बिहीबार दिउँसोसम्म देशका अधिकांश मल्टिप्लेक्सदेखि सिंगल हलहरूले शो तालिका सार्वजनिक गरिसकेका छन्।  देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई पहिलो दिन...

यी हुन् बन्द हुने २६ वटा सामाजिक सञ्जाल

२ घण्टा अघि   सेतोपाटी

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले सूचीकरण हुन आएका पाँच वटा र सूचीकरणको क्रममा रहेका दुई वटा बाहेक अन्य सबै सामाजिक सञ्जाल बन्द गर्ने बताएको छ। बिहीबार मन्त्रालयमा बसेको बैठकले सामाजिक सञ्जाल बन्द गर्न भनेर नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन गरेको हो।...

कांग्रेसलाई राप्रपा प्रवक्ताको प्रश्न- प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रता दस्ताबेजमा धमिरा लागेको हो?

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाली कांग्रेसको धारणा खोजेका छन्। उनले नियमन गर्नुपर्ने विषय नियमन गरिनैपर्ने र सार्थक संवादबाट समाधान खोज्न नसक्नु चाहिँ सरकारको असफलता भएको पनि बताएका छन्।...

मधेश प्रदेशमा ‘मोहम्मद दिवस’को भोलि बिदा

२ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेश सरकारले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद साहबको जन्मदिवस ‘मोहम्मद दिवस’को अवसरमा भोलि भदौ २० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मधेशप्रदेशका गृह‚ सञ्चार तथा कानुन मन्त्रालयद्वारा बिहीबार जारी सूचनामा भनिएको छ‚ ‘धार्मिक तथा सांस्कृतिक विविधता...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउँछ: पत्रकार महासंघ

२ घण्टा अघि   सेतोपाटी

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाल पत्रकार महासंघले गम्भीर असहमति प्रकट गरेको छ। महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने बताएको छ। ‘नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि...