कांग्रेसलाई राप्रपा प्रवक्ताको प्रश्न- प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रता दस्ताबेजमा धमिरा लागेको हो?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाली कांग्रेसको धारणा खोजेका छन्। उनले नियमन गर्नुपर्ने विषय नियमन गरिनैपर्ने र सार्थक संवादबाट समाधान खोज्न नसक्नु चाहिँ सरकारको असफलता भएको पनि बताएका छन्।...