यती एयरलाइन्स र उपायबीच साझेदारी, ‘डोर टु डोर कार्गो सेवा’ सुरू हुँदै
यती एयरलाइन्सले उपाय सिटी कार्गोसँग सहकार्य गर्दै ‘यती डोर टु डोर कार्गो सेवा’ छिट्टै सुरू गर्न लागेको छ। यस सेवामार्फत ग्राहकले घरमै बसीबसी डिजिटल प्लेटफर्म 'उपाय कम्प्लिट' प्रयोग गरी कार्गो बुकिङ गर्न सक्ने छन्। ग्राहकका सामान उपायले घरमै संकलन गरी...