ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओलीलाई सोध्न भन्दै  विद्या भण्डारीले पत्रकारलाई दिएका दुई प्रश्न

४ मिनेट अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान विराटनगर रोडशेषस्थित एक होटलको दोस्रो तलाको बैठक कक्षमा एमाले कार्यकर्ताहरूसँग भेटघाटमा व्यस्त थिइन्।  मोरङ, सुनसरी, धनकुटा लगायतका जिल्लाबाट आएका एमाले नेता–कार्यकर्ताहरू पालो र हुल दुवै बाँधेर उनीसँग भेटिरहेका थिए। भेटघाटको सबै चाँजो मिलाउने काममा मोरङकै नेताहरू खटिएका थिए।  ‘पूर्वराष्ट्रपति...

ला, पैसै छैन!

१५ मिनेट अघि   सेतोपाटी

यसरी कुरेर बसेको थिएँ म उसलाई मानौँ हामी ‘लङ डिस्टेन्स रिलेसनशिप’ मा छौँ अनि ‘कहिले भेट्ने अब’ भन्ने प्रश्नकोको कुनै उत्तर थिएन। फोनमा फोटो त हेर्थेँ। ल्यापटपको वालपेपरमा पनि उसैको फोटो थियो। तर आँखै अगाडि हेर्ने मौका चाहिँ कहिले जुर्ने...

मान्छेमा रोग, अपाङ्गता अनि मृत्युको गम्भीर कारण बन्दै प्लाष्टिक

२९ मिनेट अघि   थाहाखबर

एजेन्सी : प्लाष्टिक वातावरणसँगै मानव स्वास्थ्यका लागि गम्भीर र स्वास्थ्यका लागि बढ्दो जोखिम बनिरहेकोप्रति अध्ययन कर्ताहरूले सचेत गराएका छन्।  यससँगै विश्वको अर्थ व्यवस्थामा वर्षेनी सयौँ अर्ब डलर नोक्सान गरिरहेको औँल्याइएको छ।  प्लास्टिकका कारण हुने प्रदूषण र यसको प्रभावका सम्बन्धमा डाक्टर...

एनआइएमबी बैंकले ६.२९ प्रतिशत ब्याजदरमै गाडी कर्जा दिने

३३ मिनेट अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेण्ट मेगा(एनआइएमबी) बैंकले ग्राहकहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन्। बैंकले हालको लागि गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरेको छ, जुन भदौ महिनाको आधारदर ५.७९...

ओडारमा चार नाल भरूवा बन्दुक फेला

३६ मिनेट अघि   सेतोपाटी

रूकुम पूर्वमा ओडारमा लुकाएर राखेका चार नाल भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ।  जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका– १३ को रानीवनको ओडारमा लुकाएर राखेको अवस्थामा चार नाल भरूवा बन्दुक बरामद भएका हुन्।  इलाका प्रहरी कार्यालय तकसेराबाट गस्तीमा गएको प्रहरीले टोलीले ती भरूवा बन्दुक...

जलवायु संकटमा अन्तर्राष्ट्रिय न्यायालयको रायः नेपालका लागि कति महत्त्वपूर्ण?

३८ मिनेट अघि   सेतोपाटी

केही वर्षदेखि वैज्ञानिक प्रतिवेदन र विज्ञहरूको चेतावनीमा सीमित रहेको जलवायु संकट आज मानिसले दैनिक जीवनमा प्रत्यक्ष भोग्नुपर्ने यथार्थ बनेको छ। जलवायु संकट अब वैज्ञानिक वा वातावरणविदको विषय मात्र रहेन; विश्वव्यापी आर्थिक, राजनीतिक र कूटनीतिक छलफलको अनिवार्य एजेन्डा भएको छ। जलवायु...

ग्लोबल च्याम्पियन्स लिगमा स्ट्यागको एकल अग्रता

४२ मिनेट अघि   सेतोपाटी

आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को तेश्रो दिन मंगलबार एकल अग्रता कायम गरेको छ‍। चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ। पहिलो संस्करणको विजेता एभीएम टेबलटेनिस क्लब ३७ अंकसाथ दोश्रो र टप...

कृषिको उत्पादन र उत्पादकत्व बढाउन सरकारका यस्ता छन् १० कार्यनीति

४४ मिनेट अघि   सेतोपाटी

सरकारले पूर्वाधारको विकास गरी कृषिको उत्पादन र उत्पादकत्व बढाउने रणनीतिमा विभिन्न १० कार्यनीतिहरू अघि सारेको छ।  सरकारले हालै सार्वजनिक गरेको ५ वर्षे खाद्य प्रणाली रूपान्तरण रणनीति योजना अनुसार यो कार्यनीति बनाइएको हो। यस योजना अन्तर्गत कृषिलाई आधुनिक र वैज्ञानिक बनाउँदै...

युवाहरू तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली

४७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए।  युवाहरू तयार...

जहान, जमिन, जागिर सबै जरुरतका!

४९ मिनेट अघि   सेतोपाटी

अक्सर सोधिने प्रश्नमध्ये पर्ने एक प्रश्न हो- जागिर कता हो? यो आम प्रश्न हो। लाग्छ जागिर बिनाको जीवन बेकार छ, मानौँ बेरोजगार हुनु हुँदैन। जीवनको अर्थ छैन तर जमिनको प्रश्न सोधिँदैन, जहानको बारेमा पनि सोधिन्छ नै तर बढी चासो राखिन्न।...

युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन महासंघ अध्यक्ष ढकालको आग्रह

१ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न सरकारसँग अनुमति दिन आग्रह गरेका छन्। नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले...

उपसभामुख हटाउन कांग्रेस इतर समूह पनि तयार, हस्ताक्षर भने पुरानै प्रयाेग गरिने !

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा नेपाली कांग्रेस इतर समूह पनि तयार देखिएको छ। यसअघि उपसभामुख रानामगरलाई हटाउने प्रयास सत्तारुढ कांग्रेसमा मतैक्यता नहुँदा नै विफल भएको थियो।  अहिले पुन: संवैधानिक परिषद्‍मा सहजताका लागि उपसभामुख रानामगरलाई हटाउन कांग्रेस एमाले लागिपरेका छन्। यही प्रयोजनका लागि मंगलवार हस्तारक्ष संकलन...

उपसभामुखले अमेरिकाबाट गरिन् शेखर कोइरालालाई फोन

१ घण्टा अघि   सेतोपाटी

उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई फोन गरेकी छन्। अहिले अमेरिकामा रहेकी उपसभामुखले मंगलबार नेता कोइरालालाई फोन गरी कुराकानी गरेकी हुन्। सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुखमाथि आचरणको प्रश्न उठाउँदै पदबाट हटाउने तयारीका लागि आफ्ना...

डिशहोमका ग्राहकलाई ‘द बर्गर हाउस’मा १० प्रतिशत छुट

१ घण्टा अघि   सेतोपाटी

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै लोकप्रिय फास्ट–फूड चेन द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनसँग साझेदारी गरेको छ।  यसअन्तर्गत सक्रिय डिशहोम ग्राहकले अब देशभरका १५८ वटा आउटलेटमा खाना र पेय पदार्थमा १० प्रतिशत छुट पाउने भएका छन्। यस अफर...

डिम्बको कारोबारलाई रोक्न सर्वोच्चको आदेश

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले डिम्बको कारोबारलाई रोक्न अन्तरिम आदेश दिएको छ। मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म डिम्बको निष्कासन र भण्डारण गर्ने कार्यमा रोक लगाउन अन्तरिम आदेश जारी भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। अधिवक्ता अंकिता त्रिपाठी...

अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत बर्खास्ती र नियुक्ति गर्दा रहेछन् : प्रधानमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन्। राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री संसदबाट चुनिने भएकाले अदालतको...

नाडा अटो शोमा यामाहाका दुई मोटरसाइकलका भेरियन्ट सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्ना दुई मोटरसाइकलका नयाँ भेरियन्ट प्रस्तुत गरेको छ।  कम्पनीले एमटी–१५ भीटु को ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटालिक’ तथा एफजेड–एस भिथ्री डिलक्सको ‘आइस फ्लुओ भर्मिलियन’ सार्वजनिक गरेको हो। भृकुटीमण्डपमा रहेको यामाहा ब्लु च्याम्बरमा...

संविधानकै कारण प्रतिष्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने अवस्था छ : देउवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन्। अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिष्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताए। पार्टी केन्द्रीय कार्यालय सानेपामा...

बैंकहरूले अतिरिक्त कोष राख्न नपर्ने, यस वर्ष कर्जा लगानीमा कम दबाब पर्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फ जाने कर्जा १२.५ प्रतिशतसम्म विस्तार हुने प्रक्षेपण गरेको थियो।  राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठसम्ममा निजी क्षेत्र तर्फ गएको कर्जा लगानी (साँवा) ८ प्रतिशतले मात्रै बढेको देखिएको छ।  २०८१ असारमसान्तसम्ममा निजी...

विद्या भण्डारीलाई एमाले फर्कन रोक्ने निर्णयमा युवराज ज्ञवालीले फेरि लेखे 'नोट अफ् डिसेन्ट'

१ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले फर्कन रोक लगाउने केन्द्रीय कमिटीको निर्णयविरूद्ध उपाध्यक्ष युवराज ज्ञवालीले मंगलबार पुनः फरक मत राखेका छन्। उनले ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर आफ्नो फरक मत दर्ता गराएका हुन्। ज्ञवालीले फरक मत राखेकोबारे अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले...

राजस्व चुहावट कसुरमा दुई जनाविरूद्ध मुद्दा दायर

१ घण्टा अघि   सेतोपाटी

राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट सम्बन्धी कसुरमा दुई जनाविरूद्ध जिल्ला अदालत रूपन्देहीमा अभियोग पत्र दर्ता गरेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ का रामबहादुर विक र भारतको पन्जाबस्थित अमृत सहर निवासी कुल दीप सिंहले भन्सार प्रज्ञापन तथा आवश्यक...

सीमा क्षेत्रमा थप कडाई गर्न सशस्त्र आइजिपी राजु अर्यालको निर्देशन

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी निकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडा गर्न निर्देशन दिएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध...

अदालतलाई नै झोक चल्यो भने कसको के लाग्छ, प्रधानमन्त्री त बर्खास्ती गरिदिएँ: प्रधानमन्त्री ‌ओली

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत बर्खास्ती र नियुक्ति गर्ने गरेको बताएका छन्। राष्ट्रिय सूचना आयोगले मंगलबार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अदालतलाई झोक चल्दा भने बर्खास्ती र नियुक्तिसमेत गरेको ताजा अनुभव आफूसँग रहेको बताए। ‘प्रधानमन्त्री संसदबाट चुनिन्छ। चुनिएर...

‘जिली इएक्स–५’ र ‘जेवाई एयर नाडा अटो शोमा सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

चिनियाँ विद्युतीय सवारी (इभी) ब्रान्ड जिली इएक्स–५ र जेवाई एयर नाडा अटो–शोमा सार्वजनिक भएको छ।  सार्वजनिक भएसँगैं जिली इएक्स–५ म्याक्स र प्रो साथै जेवाई एयर अल्ट्रा र लाइट  अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र...