ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विवाद समाधान गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

११ मिनेट अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा...

झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

३६ मिनेट अघि   थाहाखबर

झापा : जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् प्रवाह चुहावट भएर हुने मृत्युको घटना बढेको छ। जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको...

हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदै

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदैछ।  आज जलवायु परिवर्तन, हरित उर्जा, वायु प्रदूषण, समस्या र समाधान लगायत विषयमा प्यानल छलफलको आयोजना गरिएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य भानुभक्त जोशीका अनुसार यसबारे थुप्रै छलफहरु समेत हुनेछन्। आजै दिउँसो सभामुख...

अमेरिकामा ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

४३ मिनेट अघि   थाहाखबर

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ।  मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो लागूपदार्थ सेवन गरी गाडी चलाउने, चोरी तथा आपराधिक घटनामा संलग्न रहेको बताइएको छ। अमेरिकी विदेश...

गण्डकीमा आज हरेलो, अब गरिँदैन रोपाइँ

५७ मिनेट अघि   थाहाखबर

पर्वत :  भदौ महिनाको पहिलो मंगलबार कृषक ‘हरेलो पूजा’ गर्दैछन्। ​सिमली, कटुस, गिँदरी, पाती लगायतका हाँगामा कटुसका पातमा बेरिएका पोकाहरू झुण्डयाएर विभिन्न अन्नबाली राखी भगवानको नाममा अर्पण गरिन्छ। धानबालीमा कुनै पनि प्रकोप र रोग नलागोस् भनेर प्रार्थना गरिन्छ।  यही हरेलोको पूजा गरेपछि रोपाइँ...

स्वमूल्यांकनसँग किन डराए राजनीतिक दल?

५८ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले साउनमा सार्वजनिक गरेको 'राजनीतिक दल स्वमूल्यांकन कार्यविधि– २०८२' को मस्यौदाले राजनीतिक वृत्तमा ठूलो तरंग ल्यायो। 'राजनीतिक दल सम्बन्धी ऐन– २०७३' को दफा ६१ ले दिएको कानुनी आधार प्रयोग गर्दै आयोगले ल्याएको यो कार्यविधि मूलतः दलहरूको आन्तरिक लोकतन्त्र सुदृढ पार्ने, वित्तीय...

मधेशमा पोखरी बन्यो काल, डुबेर ३४० बालबालिकाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मधेश प्रदेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।  विगत तीन वर्षयता मधेशका आठ वटै जिल्लामा पानीमा डुबेर मुत्यु हुने ५८६ मध्ये ३४० जना बालबालिका रहेका छन्। मृतक बालबालिकामध्ये बालिकाभन्दा बालकको सङ्ख्या बढी रहेको मधेश प्रदेश...

नेदरल्याण्ड्सकी रोमी भिनस्ट्राले मधेश युनाइटेडबाट महिला भलिबल लिग खेल्ने

१ घण्टा अघि   सेतोपाटी

एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ । मधेशले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । नेदरल्याण्ड्समा महिला भलिबलको क्षेत्रमा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका खेलाडीहरू उदाउँदै आएका छन्।...

दिपलको उड्ने ट्याक्सी प्रधानमन्त्रीले आज सार्वजनिक गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नाडा अटो सो २०२५ मा ईभीटोल दिपलको उड्ने ट्याक्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन्। एमएडब्लु वृद्धिले चिनिया कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको शुरुआत भएको सन्देश दिन ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ)...

ललितपुर क्विन्सको गुडविल एम्बासडर आयशा शाक्य निरन्तर

१ घण्टा अघि   सेतोपाटी

एभरेस्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सले दीक्षिण एसियाली खेलकुदको टिन पटककी स्वर्ण पदक विजेता आयशा शाक्यलाई यस संस्करण पनि आफ्नो गुडविल एम्बासडर नियुक्ति गरेको छ। सोमबार ललितपुर क्विन्सको कार्यालयमा क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले सम्झौता पत्रमा हस्ताक्षर...

सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्यूएलइडी टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ।  जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ। यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआई ले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट...

पाँच वर्षसम्मका बालबालिकालाई सरकारले ‘स्वर्णप्रासन’ ख्वाउने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक ‘स्वर्णप्रासन’ थोपा खुवाउने निर्णय गरेका छन्। मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयबाट यस्तो थोपा देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म प्रदान गर्ने निर्देशिकासमेत स्वीकृत गरेका छन् । गत वर्ष...

लिड्स युनाइटेडसँग एभर्टन पराजित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं "  इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले विजयी सुरुवात गरेको छ।  गएराति सम्पन्न खेलमा लिड्स युनाइटेडले एभर्टनलाई १–० गोलले पराजित गरेको हो। लिड्सको जितमा खेलको ८४औ मिनेटमा लुकास एनमेचाले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यसै सिजनमा प्रिमियर...

रुबेला रोग निवारण गर्न नेपाल सफल: विश्व स्वास्थ्य संगठन

१ घण्टा अघि   सेतोपाटी

विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको बताएको छ। विश्व स्वास्थ्य संगठन सोमबार विज्ञप्ति जारी गर्दै खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको बताएको हो। दादुरा जस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा, भाइरसको संक्रमणबाट...

नेपाल र भारतका विश्वविद्यालयका सयौं नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

रूपन्देही प्रहरीले ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुर नौ वस्ति बस्ने २५ वर्षीय अभिषेक यादव छन्।  उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू...

सरकारी सुविधा लिन उद्योग दर्ता, नपाएपछि बन्द

२ घण्टा अघि   थाहाखबर

बैतडी : जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ। घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो। गएका तीन वर्षमा यहाँ ७५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन्।...

ट्रम्पले गरे जेलेन्स्की र युरोपका सात नेतासँग ह्वाइट हाउसमा संयुक्त वार्ता

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपका सात जना राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग ह्वाइट हाउसमा रसिया-युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल गरेका छन्। यो छलफल लगत्तै उनले जेलेन्स्की र रसियाका राष्ट्रपति पुटिनबीच चाँडै नै द्विपक्षीय वार्ता हुने घोषणा...

गत आवमा साढे ७१ अर्ब नाफा कमाए वाणिज्य बैंकले

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ७१ अर्ब रुपैयाँ नाफा कमाएका छन्।   सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले समीक्षा अवधिमा कुल ७१ अर्ब ५१ करोड आठ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो आव २०८० ८१ मा...

वीरगञ्ज कारागार जीर्ण, क्षमताभन्दा धेरै कैदीबन्दी

२ घण्टा अघि   थाहाखबर

पर्सा : जीर्ण भौतिक संरचना  र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा वीरगञ्ज कारागारको व्यवस्थापनमा चुनौती थपिएको छ। यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएपनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका...

नाडा अटो सो आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भृकुटीमण्डप परिसरमा मंगलबार १७औँ संस्करणको नाडा अटो सो २०२५ शुरु हुँदैछ। सोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यो संस्करणमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज...

ट्रम्प र जेलेन्स्कीबीच भेट, युरोपेली नेतासँग पनि छुट्टै वार्ता

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ।  उनीहरुबीच ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्कीलगायत युरोपेली नेताहररूसँग भेटवार्ता गरेका हुन्। वार्ता सकारात्मक रहेको बताइएको छ। वार्ता सकारात्मक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकमा...

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी ठाउँमा हुनेछ भारी वर्षा

३ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको बताएको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिराखेकाले देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ। अहिले...

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि...

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  कैलालीको चुरे गाउँपालिका- ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग सात लाख...

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

३ घण्टा अघि   सेतोपाटी

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  उनको योग्यताबारे प्रश्न उठेको थियो। त्यसबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा...