वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन
पर्सा : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व संकलन गरेको छ। वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व संकलन भएको हो। गत साउन...