गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणीः यो राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनःअनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्। १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमबार) आदेश दिएको थियो। गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन...