ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणीः यो राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु

१२ मिनेट अघि   सेतोपाटी

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनःअनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्। १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमबार) आदेश दिएको थियो। गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन...

कौशिमा मुक्तिको नाटक 'काली पार' मञ्चन हुँदै

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : कौसी थिएटर टेकुमा नाटक काली पार मञ्चन हुने भएको छ। ऐतिहासिक कथामा बनेको नाटक भदौ १२ गतेदेखी मञ्चन हुन लागेको हो।  पन्ध्रौँ शताब्दी आसपासको पहाडी टुक्रे राज्यहरूको युद्ध, राजनीति तथा सामाजिक परिवेश नाटकमा देखाउन खोजिएको छ। प्रवीण पौडेल र मुक्ति...

सुकेको प्याजको भाउ बढ्यो

३० मिनेट अघि   सेतोपाटी

बजारमा सुकेको प्याजको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४२ देखि ४४ रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो दुई रूपैयाँ बढी...

उपसभामुखविरूद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव राख्ने तयारीमा कांग्रेस र एमाले

४१ मिनेट अघि   सेतोपाटी

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा जुटेका छन्। एमालेका सांसदहरू सिंहदरबारस्थित संसदीय दल कार्यालय पुगेर मंगलबार बिहान १० बजेदेखि नै हस्ताक्षर गरिरहेका छन् भने नेपाली कांग्रेसका सांसदहरूलाई पनि 'दिउँसो २ बजेभित्र संसदीय दल...

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

४१ मिनेट अघि   सेतोपाटी

नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसबर्ष रिले दौड विधा समेत समावेश गरिएको छ। विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो...

ब्रिटिस एजुकेसन ग्रुपले गर्यो बिएससी डाटा साइन्स कार्यक्रमको शुभारम्भ

४२ मिनेट अघि   सेतोपाटी

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस इन्टरनेसनल कलेजले बेलायतको प्रतिष्ठित किल विश्वविद्यालयसँगको सहकार्यमा नेपालमा बिएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ।  काठमाडौंको आयोजित एक कार्यक्रममा बिएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको हो। यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुआत गरेको...

बल्छी धुर्बेले सुरू गरे 'गोबर गणेश' को छायांकन

४३ मिनेट अघि   सेतोपाटी

'बल्छी धुर्बे' नामले परिचित कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा होमिएका छन्।  उनको निर्देशनमा बन्ने फिल्म 'गोबर गणेश' को मंगलबार शुभमूहूर्त गरिएको छ। काठमाडौंको म्हेपी मन्दिरमा गरिएको शुभमुहूर्त समारोहमा 'माग्ने बुढा' अर्थात् केदार घिमिरेले नरिवल फोडेर शुभारम्भ गरेका थिए...

गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणीः ‘यो राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु’

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन् । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो ।...

जिल्ला प्रहरी परिसर काठमाडौं : यो आर्थिक वर्षमा मात्र ५,५८५ फरार प्रतिवादी पक्राउ

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले फरार प्रतिवादी पक्राउमा गर्ने अभियानले तीव्रता पाएको छ।  प्रहरी प्रमुख विश्व अधिकारीले पदभार सम्हालेसँगै फरार प्रतिवादीलाई नियन्त्रणमा लिने कार्यले तीव्रता पाएको हो। पछिल्लो समयले काठमाडौंमा  नाम कहलिएका चर्चित गुण्डा तथा डनहरूलाई नियन्त्रणमा उनले लिएका...

टस जितेर ब्याटिङ गर्दै नेपाल

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं : टप इण्ड टी–२० सिरिजमा नेपालले चौथो खेलमा हर्बट हुरिकेन्ससँग टस जितेर ब्याटिङ गर्ने भएको छ।  नेपालका कप्तान रोहित पौडेलले अस्ट्रेलियाको डर्विन पामस्र्टनस्थित काजालिस मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।  नेपालको प्लेइङ सेटमा आज  ४  खेलाडी परिवर्तन रहेको...

उपसभामुख रानामाथि महाअभियाेग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गर्दै कांग्रेस–एमाले

५९ मिनेट अघि   थाहाखबर

काठमाडाैं : उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ कांग्रेस र एमालेले आन्तरिक तयारीमा लागेका छन्। सोही प्रयोजनका लागि दुबै दलले सांसदहरूलाई बोलाएका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरू पुग्ने क्रम जारी छ । प्रमुख सचेतकको कार्यकक्षमा धमाधम हस्ताक्षर भइरहेको र आफूले...

युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष भेट्न जेलेन्स्की तयार

५९ मिनेट अघि   थाहाखबर

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्न आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेट गर्न इच्छुक रहेको बताएका छन्। ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धेरै युरोपेली नेताहरूसँगको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले करिब साढे तीन वर्षअघि मस्कोको आक्रमणपछि...

फिल्ममा स्वस्तिमा खड्काको एक दशक, भनिन्-'अहंकारी र वैरागी दुवै हुन चाहन्नँ'

१ घण्टा अघि   सेतोपाटी

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय करिअर थालेको १० वर्ष पूरा भएको छ। एक दशकको यात्रा पूरा भएको अवसरमा उनले मंगलबार सामाजिक सञ्जालमा एक भावनात्मक सन्देश सार्वजनिक गरेकी छन्। जहाँ उनले अभिनय यात्राको सुरूआतदेखि हालसम्मको अनुभवनलाई शब्दमा उतारेकी छन्।  पहिलो फिल्मको अनुभवलाई...

एमाले मोरङ कार्यालयमा विद्याको भेटघाट, कार्यक्रममा नजान ओली पक्षको उर्दी

१ घण्टा अघि   सेतोपाटी

विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेकपा एमाले मोरङको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्दैछिन्। तर, अध्यक्ष केपी शर्मा ओली पक्षले भने पार्टीले कुनै भेला नराखेको भन्दै सहभागी नहुन उर्दी जारी गरेको छ। एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सन्जालमार्फत...

बलात्कार मुद्दामा रामबहादुर बमजनलाई सफाइ दिने फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन

१ घण्टा अघि   सेतोपाटी

तपश्वीको भेष धारण गरेका रामबहादुर बमजनलाई सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन पेस गरेको छ। महान्यायाधिवक्ता कार्यालयले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन पेस गरेको हो। उक्त पुनरावेदन प्राप्त भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।...

हाथवेले घोषणा गर्‍यो लाभांश, कति बोनस?

१ घण्टा अघि   सेतोपाटी

हाथवे इन्भेष्टमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३२ प्रतिशत नगद लाभांश दिने भएको हो।  कम्पनीको भदौ दुई गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।  कम्पनीको लाभांश प्रस्ताव साधारण सभाले पारित...

तोलामा १२ सय रूपैयाँले घट्यो सुन, चाँदीको मूल्य कति?

१ घण्टा अघि   सेतोपाटी

बजारमा सुनको भाउ घटेको। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १२ सय रूपैयाँले घटेको हो।  सोमबार प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको सुन मंगलबार एक लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार...

युद्धविराम र बन्धक रिहाइ गर्न हमास सहमत

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमास सहमत भएको छ।  प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलबाट बन्धक बनाइएकाहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको हो। प्यालेस्टिनी समूहको एक स्रोतले बीबीसीलाई यो कुरा पुष्टि गरेको...

बैतडीमा एक महिला मृत फेला

१ घण्टा अघि   सेतोपाटी

बैतडीमा एक जना महिला मृत फेला परेकी छन्। पुर्चौडी नगरपालिका-१० विजयपुरकी २४ वर्षीया भागरथी कुँवर मृत फेला परेकी हुन्। उनी आइतबार बेलुकी आफ्नो कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।  मृतक कुँवर विजयपुर स्वास्थ्यचौकीमा कार्यरत...

नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन : डब्लूएचओ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ। यससँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो। नेपालको सफलतामा  विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बधाइ दिएको छ...

एफपीसीएलाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सोसाइटी इन्टरनेशनलले अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था (एफपीसीए)लाई आर्थिक सहयोग गरेको छ। सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेशनलले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत अटिजम भएका बालबालिकाका अभिभावकहरुको संस्था एफपीसीएलाई आर्थिक सहयोग गरेको हो। वार्षिकरुपमा सहयोग गर्ने प्रतिबद्धताअन्तर्गत सोसाइटी इन्टरनेशनलका जिएसए...

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७‍.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३% को आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन्। बैंकले...

ट्रम्पका लागि अन्ततः जेलेन्स्कीले लगाए कालो सुट

२ घण्टा अघि   सेतोपाटी

अन्ततः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कालो सुट लगाएर ह्वाइट हाउस पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न जेलेन्स्की र युरोपका सात नेता सोमबार ह्वाइट हाउस पुगेका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको अलास्कामा शुक्रबार छलफल गरेपछि ट्रम्पले सोमबार ह्वाइट...

कांग्रेस-एमालेले आफ्ना सांसदलाई किन बोलाए संसदीय दलको कार्यालय ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : सत्तारुढ दल कांग्रेस र एमालेले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेका छन्। नेकपा एमालेले आफ्ना सांसदलाई आज बिहान साढे १० संसदीय दलको कार्यालय बानेश्वरमा उपस्थित हुन् भनेको एमालेका एक सांसदले जानकारी दिए। उनका अनुसार भोलि बस्ने...