ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

झारले ढाकिए विश्वसम्पदामा सूचीकृत दरबार क्षेत्रको मन्दिरका छानो (तस्बिरहरू)

१२ मिनेट अघि   सेतोपाटी

विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ। दैनिक रूपमा हजारौं आन्तरिक र बाह्य पर्यटकहरुको उपस्थिति रहने सो क्षेत्रका माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका मन्दिरका छानोहरूमा झार पलाएका छन्।  काठमाडौं महानगरपालिकाभित्र पर्ने यो सम्पदाको रेखदेख...

मेलवर्न स्टार्स एकेडेमीविरूद्ध जितका लागि नेपालले पायो १७६ रनको लक्ष्य

३३ मिनेट अघि   सेतोपाटी

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा जितका लागि नेपालले १७६ रनको लक्ष्य पाएको छ। डार्विनस्थित मर्रारा स्टेडियममा मेलवर्न स्टार्स एकेडेमीविरूद्ध जितका लागि नेपालले १७६ रनको लक्ष्य पाएको हो। सोमबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको...

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट पाउने

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरमा विशेष छुट सुविधा पाउने भएका छन्। काठमाडौं महानगरपालिका–२२, न्युरोडमा रहेको जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट पाउने सम्झौता भएको छ। कर्मचारी तथा ग्राहकहरुले आइफोन म्याकबुकमा ५ प्रतिशत छुट पाउनेछन्। यस्तै आइफोन...

प्रधानमन्त्रीलाई निम्तो दिन आएका भारतीय विदेशसचिव आज फर्किँदै

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : दुई दिने नेपाल भ्रमण सकाएर भारतीय विदेशसचिव विक्रम मिस्री सोमबार स्वदेश फर्किंदैछन्। आइतबार काठमाडौं अएका मिस्रीले आज पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने तालिका रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।  मिस्रीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत भ्रमणको औपचारिक...

ट्रम्पले जेलेन्स्कीलाई ह्वाइटहाउसमा स्वागत गर्दै

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्दै छन्।  ह्वाईट हाउसमा हुने छलफलका लागि जेलेन्स्की युरोपेली नेताहरुसहित वासिंटन डिसी जान लागेका हुन्। रुस–युक्रेन युद्ध अन्त्यको प्रयासस्वरुप ट्रम्पले यी नेताहरुसँगको छलफललाई तीव्रता दिएका...

झारले ढाकेर कुरुप काठमाडौँ दरबार क्षेत्रका सम्पदा- तस्विर

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं : विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा अहिले झार पलाएको छ। दैनिक रूपमा हजारौँ पर्यटक पुग्ने यो क्षेत्रका माजु देग:, १० अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा झार पलाएर कुरूप देखिएको छ। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र काठमाडौं महानगरपालिकाको क्षेत्रभित्र रहेको...

थेग्रिनी व्यवस्थापन नगरे 'नेपालकै शोक' बन्न सक्छ कोशी!

१ घण्टा अघि   सेतोपाटी

केही समयअघि हुम्लामा मोटरबाटो पुग्यो। यातायात पूर्वाधारबाट समेत जोडिन नसकेको हिमाली जिल्लामा गाडी चढ्ने रहर पूरा हुनु खुसीको कुरा हो। यसले त्यहाँ विकासका नयाँ नयाँ सम्भाव्यता पहिल्याउँछ। सम्भावनाको नयाँ क्षितिज पनि देखाउँछ। हुम्ला मात्रै होइन, अहिले नेपालका प्रत्येक डाँडाकाँडामा बाटो पुगेका...

नेपालले पायो १७६ रनको लक्ष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजअन्तर्गतको  खेलमा मेलबर्न स्टार्सले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ। अस्ट्रेलियाको डार्बिनमा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो। मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र...

युद्ध अन्त्यका लागि ट्रम्पले जेलेन्स्कीलाई दिएको दुई सुझाव

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुइटा काम गरे साढे तीन वर्षदेखि जारी युद्ध तत्काल अन्त्य हुने बताएका छन्। जेलेन्स्की र युरोपेली नेताहरू सोमबार ह्वाइट हाउस पुगेर ट्रम्पसँग वार्ता गर्दैछन्। वार्ता अघि नै ट्रम्पले जेलेन्स्कीले दुइटा काम गरे...

साहित्यकार नन्दनको निधन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ। आइतबार राति साढे ९ बजेतिर उपचारका क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनको निधन भएको हो। नन्दनको गीत, गजल र कविता लेखनमा सक्रिय थिए। चार गीति संग्रह, एक लघु काव्य र...

बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज बिहान मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आइतबार बिहान करिब पौने २ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको सुजुकी...

पहिराले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

१ घण्टा अघि   सेतोपाटी

वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ। उक्त सडक अन्तर्गत रेसुंगा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  सदरमुकाम तम्घास नजिकै रहेको...

तीन संसदीय समितिको बैठक आज

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संघीय संसद्अन्तर्गत तीन समितिको बैठक सोमबार बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफलको कार्यसूची तय गरिएको छ। विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८०...

पाँच वर्षमा एलपी ग्यास किन्न विदेशियो चार खर्ब रुपैयाँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो पाँच वर्षमा मुलुकमा खाना पकाउने एलपी ग्यास आयातका लागि चार खर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म चार खर्ब पाँच करोड रुपैयाँको २५ लाख ९३ हजार मेट्रिक टन ग्यास आयात भएको...

नेपाली पर्वतारोही पाण्डेले गरे इण्डोनेसियाली हिमालको सफल आरोहण

२ घण्टा अघि   सेतोपाटी

नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इण्डोनेसियामा रहेको काष्ट्रेन्ज पिरामिड हिमशिखरको सफल आरोहण गरेका छन्। उनले यसै साता अगष्ट १७ तारिखमा ओसिनिया क्षेत्रको सर्वोच्च हिमालको सफलतापूर्वक आरोहण गरेका हुन्। इण्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमालमा आरोही पाण्डेले स्थानीय समयअनुसार बिहान ९ः३० बजे...

काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार बेलुकी ९:४७ बजे बूढानीकण्ठ नगरपालिका-७ स्पेसल चोकमा बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३-०२-००२ प ५७२ नं को मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको...

पाकिस्तानको बाढी-पहिरोमा अझै हराइरहेछन् २०० भन्दा बढी मानिस

२ घण्टा अघि   थाहाखबर

पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा बाढी- पहिरोका कारण अझै २०० भन्दा बढी मानिस अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जनाएका छन्। बाढी-पहिराेका कारण साढे ३०० को हाराहारीमा मानिसको मृत्यु भइसकेको छ। खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा ठूलो संख्यामा मानिस हराइरहेका छन्। सडक भत्किएर...

ह्वाइट हाउसमा जेलेन्स्कीले भेट्दैछन् ट्रम्पलाई, साथमा हुनेछन् यी युरोपेली नेताहरू

२ घण्टा अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दैछन्। जेलेन्स्कीले ह्वाइट हाउसमा ट्रम्पसँग भेटवार्ता गर्न लागेका हुन्। युक्रेनमा युद्धविरामबारे ट्रम्पले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए। तीन घन्टासम्म चलेको वार्तामा के कुराकानी भयो, सम्झौता कसरी गर्ने...

मेलवर्नविरुद्ध टस हारेको नेपाल फिल्डिङमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजअन्तर्गतको खेलमा नेपालले मेलबर्न स्टार्सविरुद्ध फिल्डिङ गर्ने भएको छ । डार्बिनमा मेलबर्नले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले बलिङ गर्ने भएको हो। जारी सिरिजमा नेपालको यो तेस्रो खेल हो। नेपालले यसअघि...

भेडापालकका सास्ती : चराउने ठाउँ छैन, बाटोमा कुकुरको डर

२ घण्टा अघि   थाहाखबर

भोजपुर :  सहज चरीचरन नहुँदा यहाँका भेडापालक समस्यामा परेका छन्। व्यावसायिक रुपमा भेडा पालन गरिरहेका किसानको पेशा नै सङ्कटमा परेको हो।   चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडा पालन पेसा सङ्कटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताए।...

विपिनको रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो, सरकार साथमा छ : प्रधानमन्त्री ओली

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीका परिवारको साथमा सरकार रहेको बताएका छन्।  आज बिहान उनले विपिन सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जनाएका हुन्।  प्रधानमन्त्री ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएकाविपिन जोशीको...

आर्सनलसँग म्यानचेस्टर युनाइटेड पराजित

३ घण्टा अघि   थाहाखबर

काठमडौं : इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलले विजयी सुरुवात गरेको छ।   नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड गएराति आर्सनलसँग १–० ले पराजित भयो।  ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले गरेको एक मात्र गोल निर्णयक बन्यो।  युनाइटेडका निमित्त गोलरक्षक...

मेलम्ची खानेपानीको कार्यकारी निर्देशकमा दास

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरेको छ। मन्त्रीस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गरेको खानेपानी मन्त्रालयले जनाएको छ । दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख थिए। उनले आइतबार नै कार्यकारी...

विपिनका परिवारको साथमा सरकार छ: प्रधानमन्त्री ओली

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका विपिन जोशीको साथमा सरकार रहेको बताएका छन्। हाल विपिनका आमा पद्मा र बहिनी पुष्पा उनलाई खोज्दै इजराइल नै पुगेका छन्। यही सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका...