नेपाल र भारतका विश्वविद्यालयका सयौं नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
रूपन्देही प्रहरीले ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुर नौ वस्ति बस्ने २५ वर्षीय अभिषेक यादव छन्। उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू...