रुबेला रोग निवारण गर्न नेपाल सफल: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको बताएको छ। विश्व स्वास्थ्य संगठन सोमबार विज्ञप्ति जारी गर्दै खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको बताएको हो। दादुरा जस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा, भाइरसको संक्रमणबाट...