ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रुबेला रोग निवारण गर्न नेपाल सफल: विश्व स्वास्थ्य संगठन

७ मिनेट अघि   सेतोपाटी

विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको बताएको छ। विश्व स्वास्थ्य संगठन सोमबार विज्ञप्ति जारी गर्दै खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको बताएको हो। दादुरा जस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा, भाइरसको संक्रमणबाट...

नेपाल र भारतका विश्वविद्यालयका सयौं नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ

२४ मिनेट अघि   सेतोपाटी

रूपन्देही प्रहरीले ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कानपुर नौ वस्ति बस्ने २५ वर्षीय अभिषेक यादव छन्।  उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू...

सरकारी सुविधा लिन उद्योग दर्ता, नपाएपछि बन्द

२५ मिनेट अघि   थाहाखबर

बैतडी : जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ। घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो। गएका तीन वर्षमा यहाँ ७५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन्।...

ट्रम्पले गरे जेलेन्स्की र युरोपका सात नेतासँग ह्वाइट हाउसमा संयुक्त वार्ता

२८ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपका सात जना राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग ह्वाइट हाउसमा रसिया-युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल गरेका छन्। यो छलफल लगत्तै उनले जेलेन्स्की र रसियाका राष्ट्रपति पुटिनबीच चाँडै नै द्विपक्षीय वार्ता हुने घोषणा...

गत आवमा साढे ७१ अर्ब नाफा कमाए वाणिज्य बैंकले

३५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ७१ अर्ब रुपैयाँ नाफा कमाएका छन्।   सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले समीक्षा अवधिमा कुल ७१ अर्ब ५१ करोड आठ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो आव २०८० ८१ मा...

वीरगञ्ज कारागार जीर्ण, क्षमताभन्दा धेरै कैदीबन्दी

५२ मिनेट अघि   थाहाखबर

पर्सा : जीर्ण भौतिक संरचना  र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा वीरगञ्ज कारागारको व्यवस्थापनमा चुनौती थपिएको छ। यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएपनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका...

नाडा अटो सो आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भृकुटीमण्डप परिसरमा मंगलबार १७औँ संस्करणको नाडा अटो सो २०२५ शुरु हुँदैछ। सोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यो संस्करणमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज...

ट्रम्प र जेलेन्स्कीबीच भेट, युरोपेली नेतासँग पनि छुट्टै वार्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ।  उनीहरुबीच ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्कीलगायत युरोपेली नेताहररूसँग भेटवार्ता गरेका हुन्। वार्ता सकारात्मक रहेको बताइएको छ। वार्ता सकारात्मक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकमा...

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी ठाउँमा हुनेछ भारी वर्षा

१ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको बताएको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिराखेकाले देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ। अहिले...

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि...

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  कैलालीको चुरे गाउँपालिका- ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग सात लाख...

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

१ घण्टा अघि   सेतोपाटी

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  उनको योग्यताबारे प्रश्न उठेको थियो। त्यसबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा...

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती,...

निलम्बित अध्यक्ष शरद ओझा बर्खास्त

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले बिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको छ ।  अध्यक्षमा नियुक्त हुँदा ओझाले पेस गरेका कागजात छानबिन समितिले शंकास्पद रहेको निष्कर्षसहित प्रतिवेदन पेस गरेपछि सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक...

अलैँचीको भाउ सात वर्षयताकै उच्च

२ घण्टा अघि   थाहाखबर

झापा : ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुवाती समयमा नै उच्च भाउ पाएको छ।  अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी...

घट्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको कति छ मूल्य?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य केही घटेको छ। आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ।...

सप्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

राजविराज : सप्तरीको खड्क नगरपालिका-६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ।  खड्क नगरपालिका-७ का १८ वर्षीय राजा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।       उनका...

नेपालले चौथो खेलमा होबर्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ।  खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ।  तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।  त्यसअघि बङ्गलादेश ‘ए’ र...

उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ।  दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं...

आज राष्ट्रिय सभाको बैठक

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभाको बैठक मंलबार बस्दैछ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। बैठकमा शहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग...

आज राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो १ः१५ बजे बस्दैछ। आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत...

जापानी इन्सेफ्लाइटिस लागे के हुन्छ, कसरी जोगिने?

२ घण्टा अघि   सेतोपाटी

जापानी इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने एउटा संक्रामक रोग हो। क्युलेक्स जातिको लामखुट्टेबाट सर्ने यो रोग असारदेखि असोजसम्म देखिन्छ। सबभन्दा बढी जोखिम हुने समय साउन र भदौ हो। विशेष गरेर धान खेती हुने समयमा यो रोग फैलिने भएकाले धान खेती हुने...

कालीगण्डकी किनारबाट बेपत्ता छोराको शव भेटियो, आमाको खोजी हुँदै

९ घण्टा अघि   थाहाखबर

पाल्पा : कालीगण्डकी नदी किनारबाट आमासँगै बेपत्ता भएका छोराको शव फेला परेको छ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित चिफलडाँडाका मणिप्रसाद पाण्डेका नाबालक छोरा ७ वर्षीय अर्पित पाण्डेको शव आइतवार फेला परेको हो।  ती बालकको शव नवलपुर (पूर्वी नवलपरासी) जिल्लाको मध्यविन्दु...

प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिएर फर्किए भारतका विदेश सचिव मिस्री

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आएका उनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री...

विद्या भट्टराई : १० प्रतिशत छात्रवृत्तिको व्यवस्था छ, शिक्षा विधेयकमा २.५ प्रतिशत राख्नुको कानूनी आधार के?

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)की सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकमा प्रस्तावित छात्रवृत्तिअन्तर्गतको आवाससम्बन्धी व्यवस्थामा आपत्ति जनाएकी छिन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले पूर्ण छात्रवृत्तिका सम्बन्धमा विद्यमान कानूनसँग बाझिने गरी प्रस्ताव गरिएको भन्दै आपत्ति जनाइन्। पूर्ण छात्रवृत्ति...