ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : गगन थापा

१ घण्टा अघि   थाहाखबर

भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताएका छन्। आज बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा कांग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताए। महामन्त्री...

कास्की प्रहरीको ‘अपरेसन यलो मेटल’ : ११ करोडका अवैध सुनसहित ११ जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको ‘अपरेसन यलो मेटल’ अन्तर्गत झन्डै साढे छ किलो अवैध सुनसहित ११ जना पक्राउ परेका छन्। पोखराको सुनचाँदी कारोबारमा ‘अवैध’ क्रियाकलाप हुने गरेका गुनासा विगतदेखि नै सुनिने गरेका थिए। त्यसैको गोप्य सूचनाका आधारमा कास्की...

झन्डै ११ करोड रूपैयाँको सुनसहित ११ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

कास्की प्रहरीलाई शुक्रबार दिउँसो ४ बजे 'ठूलो मात्रामा सुन र चाँदीको अवैध कारोबार भइरहेको' सूचना आयो। पोखरा महानगरपालिका वडा नम्बर २, ३, ४ र ९ का विभिन्न ठाउँमा यसरी कारोबार भएको सूचना आएपछि प्रहरीले टोली गठन गरेर नाम राख्यो–  अपरेसन...

एनपिएल अक्सन : यी हुन् आठ टोलीमा भित्रिएका ३७ खेलाडी

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको  मिनिअक्सन सकिएको छ। अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाए। पहिलो चरणमा बोली नलागाएका ११ खेलाडी भने 'विस लिस्ट' बाट टोलीहरूमा भित्रिए। यससँगै दोस्रो सिजनको मिनिअक्सनबाट ३७ खेलाडी टोलीमा आबद्ध भएका छन्।...

कैलाली कारागार अध्ययनपछि मानव अधिकार आयोग : थप क्षति नहोस्

२ घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : कैलालीको धनगढीस्थित कारागारमा कैदीबन्दीबीच भएको झडपको घटनाबारे राष्ट्रिय मानव अधिकारको टोलीले स्थलगत अध्ययन गरेको छ।  राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्ट नेतृत्वको तीन सदस्यीय टोलीले आज घटनाबारे अध्ययन गरेको हो।  आयोग प्रदेश कार्यालयका प्रमुख...

ट्रम्प र पुटिन शिखर वार्ताबारे जेलेन्स्की : युक्रेनबिना गरिने निर्णयले शान्ति सम्भव छैन

२ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा शान्ति स्थापनासम्बन्धी शिखर वार्ता आगामी हप्ता अमेरिकाको अलास्कामा हुन लागेको सन्दर्भमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सहभागिताविना गरिने कुनै पनि निर्णय प्रभावकारी नहुने धारणा व्यक्त राखेका छन्। राष्ट्रपति जेलेन्स्कीले शनिबार...

एनपिएल अक्सन : चार खेलाडीलाई सर्वाधिक मूल्य

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको अक्सन सकिएको छ। अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाएका छन्। टोलीहरुले अब सूचीबाट बाँकी खेलाडी भित्र्याउने छन्।  ए श्रेणीका चार खेलाडीका लागि अधिकतम मूल्य लागेको छ। आदिल अन्सारी, पवन सर्राफ, देव खनाल...

एनपिएल अक्सन : आदिल अन्सारीलाई भित्र्याउन आठै टोलीको बोली

३ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि अहिले अक्सन भइरहेको छ। जारी अक्सनमा आठ टोलीले खेलाडीहरूका लागि बोली लगाइरहेका छन्। अहिलेसम्म ए श्रेणीका चार खेलाडीका लागि अधिकतम मूल्य लागेको छ। आदिल अन्सारी, पवन सर्राफ, देव खनाल र अर्जुन साउद...

भाग्दाभाग्दै हिरोमा परेर सुपर न्यादी आयोजनाका कामदारको मृत्यु, तीन जना घाइते

३ घण्टा अघि   थाहाखबर

लमजुङ : लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका...

विधिमाथि प्रश्न गरेकी हुँ, सहमहामन्त्री दाबी गरेकी होइनः डा‍. तोसिमा कार्की

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले शुक्रबारको केन्द्रीय समिति बैठकमा आफूले व्यक्तिको नभइ सह–महामन्त्री छान्ने विधिको विरोध गरेको बताएकी छन्। बैठकमा दीपक बोहरालाई सह–महामन्त्री प्रस्ताव गरिएपछि उनले त्यसमा असहमति राखेकी थिइन्। त्यस सन्दर्भमा शनिबार सामाजिक...

लोकार्पणपछि ‘विजयिनी’माथि विराटनगरमा विमर्श

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ :लेखिका दिपा दाहालद्वारा लिखित कथासङ्ग्रह ‘विजयिनी’को आज लोकापर्णपछि लेखक तथा स्रस्टाहरूबीच विमर्श गरिएको छ ।  विराटनगरमा आज कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा. अस्मिता बिष्ट र लेखिका दिपा दाहालले संयुक्तरुपमा कृतिको लोकार्पण गरेका प्रकाशक साङ्ग्रिला बुक्सले जानकारी गराएको...

पहिरोले सुपर न्यादी आयोजनाका एक कामदारको मृत्यु, तीन जना घाइते

४ घण्टा अघि   सेतोपाटी

लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो...

कैलाली कारागार घटनाः गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदै

४ घण्टा अघि   सेतोपाटी

कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणमालाई गृह मन्त्रालयले परिस्थितिलाई सहज बनाउन गम्भीरतापूर्वक सूक्ष्म रूपले हेरिरहेको बताएको छ। कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिब सहित तीन...

कारागार झडपका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। शनिवार सिंहदरबारमा सुरक्षा प्रमुखसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन्। कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,...

असारे विकासले कुरुप ‘शङ्खमूल सडक’

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : “झरी परेपछि हिलाले बोटामा हिँड्नेस्थिति हुँदैन। अरूको घरको भित्ता समाउँदै हिलाम्मे सडक पार गर्नुपर्ने स्थिति छ”, बुटवलकी शुभद्रा भट्टराई शङ्खमूलस्थित वडा नं ३१ को सडकको बिजोग देखेर भन्छिन्, “छि, सडक।” यहाँ असारे बजेट खर्च गर्नैका लागि काठमाडौँ महानगरपालिका–३१...

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गरेका छन्।  उनले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेका हुन्। प्रधानमन्त्री ओलीले लेखेका छन्,“आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको...

सरकार! म शिक्षक नै रहन पाऊँ

४ घण्टा अघि   सेतोपाटी

मध्याह्नतिर हुँदो हो, बाहिरबाट ढोका ‘ढकढक’ गरेको आवाज आयो। दस दिनको यात्रापछि थकित भएर क्याम्पसको निवासमा झकाउन थालेका जगत सरले ओछ्यानबाटै ‘को हँ’ भने। निवासमा एक्लै थिए।  ‘सर! म...।’ कसैले आफ्नो नाम भन्यो तर जगत सरलाई प्रष्ट भएन। ‘किन? के...

ट्रम्पको सर्त अस्वीकार गर्दै जेलेन्स्कीले भने- युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन

५ घण्टा अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भ्लादिमिर पुटिनले रूससँग युद्धविराममा जमिनको सौदाबाजी नगर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग वार्ताको समय र स्थान तय भएको शुक्रबार घोषणा गर्दै युद्धविरामका लागि युक्रेनले आफ्नो केही जमिन त्याग्नुपर्ने हुनसक्ने बताएका थिए। जेलेन्स्कीले शनिबार भिडिओ सन्देश जारी...

स्वास्थ्य बीमामा मन्त्रालयको अनावश्यक हस्तक्षेप भयाे : चुणामणि भण्डारी

५ घण्टा अघि   थाहाखबर

सामाजिक सुरक्षा कार्यक्रमअन्तरगत सञ्चालन भइरहेको स्वास्थ्य बिमा सरकारीस्तरबाट सञ्चालन भएको एक महत्वपूर्ण स्वास्थ्य कार्यक्रम हो । पछिल्ला केही वर्षयता स्वास्थ्य बिमा कार्यक्रम नै असलफल हुने बाटोमा पुगेको छ। यति मात्रै होइन स्वास्थ्य बिमा भनेको उपचार गर्न नसक्ने गरिब तथा विपन्नले गर्ने...

प्रेम जीवन अन्तको त्यो दु:खद दिन!

५ घण्टा अघि   सेतोपाटी

एउटा उखान छ, खुट्टा भए जुत्ता कति, कति। म चाहिँ त्यसो भन्दिनँ। जुत्ता खुट्टाको साइज मिल्ने चाहिन्छ। खासमा नितेश र मबीच प्रेम थियो कि शारीरिक आकर्षक चाल पाइनँ। बाबुआमाको कान्छो छोरो थियो ऊ। सहरमा घर थियो। होलसेल र खुद्रा जुत्ता पसल...

एनपिएल अक्सन : पवन सर्राफ, देव खनाल र अर्जुन साउदलाई अधिकतम मूल्य

५ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि अहिले अक्सन भइरहेको छ। जारी अक्सनमा आठ टोलीले खेलाडीहरूका लागि बोली लगाइरहेका छन्। अहिलेसम्म ए श्रेणीका तीन खेलाडीका लागि अधिकतम मूल्य लागेको छ। पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५-१५ लाख...

नवाज अन्सारीको ‘साम्राज्य टुर सिड्नी’ मा सम्पन्न

५ घण्टा अघि   सेतोपाटी

नेपाली हिपहपका सुपरस्टार नवाज अन्सारीको बहुप्रतिक्षित ‘साम्राज्य टुर सिड्नी’ कार्यक्रम सकिएको छ। ५ अगस्टमा यु.एन.एस.डब्लु.को राउण्ड हाउसमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रमलाई मोक्ष इभेन्ट्स एण्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको थियो। करिब २००० बढी दर्शकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।  यो कार्यक्रम...

कैलाली कारागार झडप : बल्ल परिस्थिति प्रहरीको नियन्त्रणमा, छानबिन समिति गठन

६ घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए।  “कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार...

किरात वाम्बुले राईले मनाए ढ्वाङ्कुमो चाड

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रक्षामन्त्री मानवीर राईले वाम्बुले राईहरूले ऐतिहासिक चाडपर्वहरूको संरक्षण गर्दै आएकामा खुसी व्यक्त गरेका छन्।  आज वाम्बुले राई समाज, नेपाल (वाम्रास)को आयोजनामा उनीहरूले किराँत धार्मिक वन, सानो हात्तीवनमा लिब्जु पूजा गर्दै ढ्वाङ्कुमो मनाएका हुन्। कार्यक्रमा मन्त्री राईले भने, ‘हामी...