ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गैंडाकोटमा ट्रकले दियो स्कुटरलाई ठक्कर, च्यापिएका दुई जनालाई पठाइयो अस्पताल

३० सेकेन्ड अघि   सेतोपाटी

पूर्वी नवलपरासीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। गैंडाकोट नगरपालिका-१० सिस्नेपुलस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी मधु नेपालले जानकारी दिए। ना ५ ख ८४१७ नं.को ट्रकले विपरीत...

गोसाइँकुण्ड मार्गमा एक तीर्थयात्रु बेपत्ता

२४ मिनेट अघि   सेतोपाटी

रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन्। बेपत्ता हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। मगरसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेपत्ता भएको प्रहरीमा...

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र मुख्य प्रायोजक नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता भएर नयाँ जर्सी सार्वजनिक गरिएको हो। नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया...

सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैन : प्रचण्ड

३० मिनेट अघि   थाहाखबर

नारायणघाट : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले...

ट्रम्पले लगातार खेदेपछि मोदीले खेले चीन–कार्ड!

३२ मिनेट अघि   सेतोपाटी

अगस्टको अन्त्यमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाने भएका छन्। सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो। हतियारबिना भएको सो भिडन्तमा २० भारतीय...

सडकमै केराको बोट रोपेर विरोध

४४ मिनेट अघि   थाहाखबर

भक्तपुर : भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा स्थानीय बासिन्दाले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन्। बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरवस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नति गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर सांकेतिक विरोध...

भक्तपुरमा गाईजात्राको रौनक: ट्रम्प र जेलेन्स्की समेतको व्यंग्य

४८ मिनेट अघि   सेतोपाटी

भक्तपुरको नेवार समुदायले हर्षोल्लासपूर्वक गाईजात्रा मनाएको छ। हरिया बाँसका चार टुक्रालाई आयातकार आकार दिई कपडाले बाँधेर त्यसमा गाई र मृत सदस्यको तस्बिर राखी छाता ओढाएर तहामचा निकालिने गरिन्छ। तहामचालाई नगरपरिक्रमा गराउने क्रममा घिन्ताङघिसी नाच देखाउने गरिन्छ। घिन्ताङघिसी नाच गाईजात्रा पर्वको...

आतंकवादविरुद्धको लडाइँका लागि सुरक्षा संयन्त्र मात्र पर्याप्त हुँदैन : शक्ति बस्नेत

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेतले आतंकवादविरुद्धको लडाइँका लागि केवल सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त नहुने बताएका छन्। काठमाडौँमा आइतवार आयोजित कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन्। उनले सुरक्षा संयन्त्रभित्र रहेको राजनीतिलाई हटाउन नसकिने समेत...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना असम्भव : चन्द्र ढकाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आमनागरिकले हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताएका छन्। राजधानीमा आइतवार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकारात्मक रूपमा लैजानुपर्ने बताएका हुन्। हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो...

यस्तो छ नेपाली क्रिकेट राष्ट्रिय टोलीको नयाँ जर्सी

१ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज हुने भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता गरिएको हो। सम्झौता वार्षिक २.३६ करोड रुपैयाँको भएको छ। यो...

बागमती कांग्रेस विवाद उत्कर्षमा, बानियाँलाई विश्वासको मतमा संकट

१ घण्टा अघि   थाहाखबर

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशको विवाद थप उत्कर्षतर्फ लागेको छ। बहादुरसिंह लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिन लगाउँदा भएको सहमति इन्द्र बानियाँले कार्यान्वयन नगरेपछि विवाद फेरि उत्कर्षमा पुगेको हो। नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने कार्यसूची छ...

सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैनः प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन्। आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै...

माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

युरोपियन मुलुक माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ। आइतबार सडक दुर्घटनामा परी स्थायी ठेगाना म्याग्दीका खिमबहादुर पुनको मृत्यु भएको एनआरएनए एनसिसी माल्टाले आफ्नो आधिकारिक फेसबुक फेजमार्फत जानकारी गराएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको एनआरएनए एनसिसी माल्टाका अध्यक्ष रेम्स खनालले...

आबुधावीमा काम गरिरहेका डाक्टर भन्छन्– आम्दानी र सुविधा आकर्षक छ

१ घण्टा अघि   सेतोपाटी

न्युरो–सर्जन डा. सवल सापकोटा सन् २०२२ जुलाईदेखि युएई (युनाइटेड अरब इमिरेट्स) को राजधानी सहर आबुधाबीस्थित 'शेख खलिफा मेडिकल सिटी' अस्पतालमा कार्यरत छन्। त्यसअघि उनी काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा थिए। उनले सन् २०१२ देखि विशेषज्ञ चिकित्सक भएर विभिन्न सरकारी र निजी...

इस्लिङ्टन कलेजले गर्‍यो तीन दिने प्रविधि महोत्सव 'फ्युचरामा'

१ घण्टा अघि   सेतोपाटी

इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी काठमाडौंको सहकार्यमा तीन दिने प्रविधि महोत्सव 'फ्युचरामा २०२५' सम्पन्न गरेको छ। साउन २१  देखि २३ गतेसम्म कलेज परिसरमा आयोजना गरिएको उक्त प्रदर्शनीले नेपाली युवाहरूको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई उजागर गरेको कलेजले जनाएको छ। प्रदर्शनीमा...

पशुपति क्षेत्रमा प्रहरीको अपरेशन: ४० जना भन्दा बढी प्रहरीको नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको पशुपति क्षेत्रमा प्रहरीले अपरेशन सञ्चालन गरी ४० जना भन्दा बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।  अन्तिम साउने सोमबारलाई लक्षित गरी पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई दु:ख दिन सक्ने आशंका गरिएका ४० जना भन्दा बढी व्यक्तिहरूलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको...

यी आठ प्रकारका वस्तुको आयातमा सकिन्छ नौ खर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा

२ घण्टा अघि   सेतोपाटी

पछिल्लो आर्थिक वर्षमा १८ खर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा साटेर नेपालले विभिन्न वस्तुहरूको आयात गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब रूपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २ खर्ब ७७ अर्ब रूपैयाँ बराबरको निर्यात गरेको...

नासा सेक्युरिटिज नेपाली टोलीको जर्सीको मुख्य प्रायोजक

२ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज हुने भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता गरिएको हो। सम्झौता रकम नखुलाए पनि वार्षिक ३ करोड रुपैयाँ...

सार्वजनिक भयो फोर्थिङ फ्राइडे, प्रारम्भिक मूल्य ५० लाख ९६ हजार

२ घण्टा अघि   सेतोपाटी

लक्ष्मी इ-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड 'फोर्थिङ' लाई नेपाली बजारमा ल्याइसकेको छ। नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्ण कदम मानिएको छ। फोर्थिङको पहिलो मोडेल फ्राइडे इभी नेपालमा २०८२ साउन २ गते (अगस्ट ६) का दिन राष्ट्रिय अटो प्रदर्शनी...

निर्वाचन आयोगले सुझाव मागेको स्वमूल्यांकन कार्यविधिलाई दलहरूले किन गरे विरोध?

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले तयार पारेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ विवादमा परेको छ। आयोगले राजनीतिक दलहरूलाई कार्यविधिको मस्यौदा तयार पारेर सुझाव माग गरेको थियो। तर दलहरूले आयोगलाई लिखित सुझाव दिनुको साटो सार्वजनिक रूपमा विरोध गरेपछि आयोग अप्ठेरोमा परेको छ।  सबैभन्दा पहिला आयोगले तयार...

विकास गाउँसम्म पुग्यो तर उपयोग गर्ने मान्छे भएनन् : गणेश तिमिल्सिना

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले गाउँमा रहेको बाँझो खेतबारीलाई कसरी उर्वर गराउने भन्ने ठोस नीति सरकारले ल्याउनुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले समस्या औँल्याउने मात्रै नभई समाधानको उपाय खोज्न पनि विज्ञहरूलाई आग्रह गरेका हुन्। गाउँघरमा खेतबारी बाँझो छ,...

अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा ललितको स्थानमा साहबले खेल्ने

२ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय टोलीका ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने भएका छन्। यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा राखिएको हो। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार ललितको आमाको...

महाकाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

२ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरमा महाकाली नदीमा नुहाउन गएका दुई जना बालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो साढे १ बजेतिर महाकाली नदीमा दुई बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रेशम बोहराले जानकारी दिए। भीमदत्त नगरपालिका-११ की ७ वर्षीया सानवी पन्त र ८ वर्षीया...

भूमि विधेयकः जग्गाको स्वामित्व नपाउँदै डिपिआर बुझाउनुपर्ने व्यवस्था गर्न खोजिएको भन्दै सांसद बलायरको आपत्ति

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले भूमिसम्बन्धी विधेयकको भाषा अस्पष्ट भएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतवारको विधेयकमाथिको दफावार छलफलमा बोल्दै सांसद बलायरले यस्तो बताएका हुन्। उनले विधेयकका कतिपय प्रावधानमा घुमाउरो भाषा...